#Aneraswaviyu
अनेरास्ववियु निर्वाचन: बेलुका ८ बजेदेखि मतदान, मतदानमा ‘मेसिन’को प्रयोग
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
अनेरास्ववियु निर्वाचन: बेलुका ८ बजेदेखि मतदान, मतदानमा ‘मेसिन’को प्रयोग
मतदाता नामावली प्रकाशनमा ढिलाइ भएकाले बुधवार बिहान ८ बजे हुने भनिएको मतदान बेलुका ८ बजेका लागि तय भएको निर्वाचन समितिले जनाएको छ।
Whatsapp
अनेरास्ववियु महाधिवेशन: लाग्यो 'वी वान्ट इलेक्सन'को नारा, पार्टीले एकलौटी गर्न खोजेको आरोप
राजनीति
Clock २७ जेष्ठ २०८२ | १ मिनेट पाठ
अनेरास्ववियु महाधिवेशन: लाग्यो 'वी वान्ट इलेक्सन'को नारा, पार्टीले एकलौटी गर्न ख...
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मातृपार्टी हाबी भएपछि नाराबाजी भएको छ।
Whatsapp
सिर्जनात्मक कलामा रमाउँदै अवलोकनकर्ता, प्रदर्शनीको साझा थलो विद्यार्थी महोत्सव
राजनीति
Clock ०३ जेष्ठ २०८१ | ३ मिनेट पाठ
सिर्जनात्मक कलामा रमाउँदै अवलोकनकर्ता, प्रदर्शनीको साझा थलो विद्यार्थी महोत्सव
बुधबार दिउँसो नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली भृकुटीमण्डपको विद्यार्थी मेलामा मदानी र ठेकीसँग रमाउँदै थिए। मेला अवलोकन गर्न पुगेका ज्ञवाली गाउँको सम्झना ताजा गराउन मोही पारिरहेको भेटिए।
Whatsapp
अखिलको ६० वर्ष: विद्यार्थी महोत्सवको वर्ष
राजनीति
Clock ३१ वैशाख २०८१ | ५ मिनेट पाठ
अखिलको ६० वर्ष: विद्यार्थी महोत्सवको वर्ष
एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थापनाको ६० औ वर्षमा प्रवेश गर्दा विद्यार्थी महोत्सवको पूर्व सन्ध्यामा उभिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस