यो कन्टेस्टका एक जना विजेताले 'एक्टर: टेक वन' को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयका लागि अवसर प्राप्त गर्ने छन्।
प्रतीक्षित फिल्म एक्टर टेक वान को जापान रिलिजका लागि अभिनेता प्रदीप खड्का जापान जाने भएका छन् । जापानका विभिन्न पाँच सहरमा जापान आउने निश्चित भएको फिल्मका जापानका वितरक सचिन आचार्यले बताए ।
फिल्म 'एक्टर: टेक वन' को प्रदर्शन मिति हेरफेर गरिएको छ। कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब माघ १६ गतेबाट प्रदर्शन हुने निर्माण पक्षले बताएको छ।