पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइलनमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबमाथि साँधुरो जित निकाल्दै चर्च ब्वाईजले अन्तिम चारमा स्थान बनाएको हो ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडले दुई पटकको विजेता संकटा क्लबलाई एकका विरुद्ध ३ गोलले हरायो । सुरुवाती अग्रता जोगाउन नसक्दा संकटा जारी सिजनको आहा! रारा गोल्डकपको पहिलो खेल...
नेपाल पुलिस क्लबले आहा-रारा गोल्डकपको २४ औं संस्करणमा विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १-० गोलले पराजित गरेको हो।