विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघ महिनाका लागि ३ अर्ब २४ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ३ अर्ब ४३ करोड ४२ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले २८.०५ प्रतिशत अर्थात तीन खर्ब ९८ अर्ब १३ करोड २५ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । सरकारले चालु आव २०८१/८१को बजेटमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्...