#आर्यघाटमा अन्त्येष्टि
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि
समाज
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि
पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ढुंगानाका छोराहरू निमेष र निशेषले दिवंगत पितालाई दागबत्ती दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस