उचाइमा पुग्नु भनेको आफूलाई होइन, अरूलाई महत्व दिनु हो। आफू र आफ्नो स्वार्थ त्यागेर परार्थ सेवामा लागेपछि, वरिपरिकालाई होइन परपरकालाई महत्व दिन थालेपछि मान्छेले उचाइ प्राप्त गर्छ। गह्रौँसुर चुलीमा उक्ल...
इन्द्रेणीको उल्लेख्य पक्ष सरलता हो । यो कुनै गहना वा भौतिक वस्तु होइन, प्रकृतिको स्वाभाविक दृश्य हो । मान्छेले यसलाई बनाउन र बिगार्न सक्दैन । यो स्वतः उत्पन्न र समाप्त हुन्छ । यसले प्रकृतिको स्वायत्त...
कसैको मन शान्त हुन्छ। यस्ता मान्छे लगभग १० प्रतिशत हुन्छन्, साथै सफल, सुखी र सन्तुष्ट रहन सक्छन् किनकि शान्त स्थितिमा अनावश्यक इच्छा र कामना रहँदैन। यस्ता व्यक्तिमा सत्व गुणको अधिक अंश रहन्छ।
सरसामानसहित शरीरको चेकजाँचपश्चात् बल्ल जेलभित्र गएर बन्दीलाई भेट्ने समय मिल्यो। म त्यो बन्दीलाई पहिलोपटक भेट्दैछु। ऊ पीडित र निर्दोष भएको भन्दै उसको घरपरिवारले मलाई पटकपटक बुझिदिन अनुरोध गरेपछि म स्था...