# Pustak Lokarpan
देउरालीका प्रधानाध्यापकले गाए आफ्नै शब्द र संगीतमा ‘विद्यालय गान’
कला/साहित्य
Clock ०२ जेष्ठ २०८२ | २ मिनेट पाठ
देउरालीका प्रधानाध्यापकले गाए आफ्नै शब्द र संगीतमा ‘विद्यालय गान’
खाेटाङकाे देउराली माध्यमिक विद्यायलका प्रधानाध्यापक किशाेर केसीले आफ्नै शब्द र संगीतमा विद्यालय गान गाएका छन्।
Whatsapp
लेकबेंसी गाउँशहर डुलें पाखाभीर, एउटाएउटा सबैलाई हुँदो रै’छ पीर!
कला/साहित्य
Clock ०१ जेष्ठ २०८२ | ३ मिनेट पाठ
लेकबेंसी गाउँशहर डुलें पाखाभीर, एउटाएउटा सबैलाई हुँदो रै’छ पीर!
लेकबेंसी गाउँ शहर डुलेँ पाखाभीर, एउटाएउटा सबैलाई हुँदो रै’छ पीर।
Whatsapp
साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’
कला/साहित्य
Clock १५ वैशाख २०८२ | २ मिनेट पाठ
साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’
नयाँ वर्ष २०८२ को शुभ अवसरमा २१६ औं कविता यात्रामा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’ प्रदान गरिएको छ।
Whatsapp
‘सिटामोल’ निर्माता अभिनित म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक
कला/साहित्य
Clock १५ वैशाख २०८२ | १ मिनेट पाठ
‘सिटामोल’ निर्माता अभिनित म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक
आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भुगोलकुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
Whatsapp
स्रष्टा भवानीप्रसाद पोखरेलको ‘प्रयुसी’ बालकवितासङ्ग्रह लोकार्पण
कला/साहित्य
Clock १४ वैशाख २०८२ | २ मिनेट पाठ
स्रष्टा भवानीप्रसाद पोखरेलको ‘प्रयुसी’ बालकवितासङ्ग्रह लोकार्पण
साहित्यकार भवानीप्रसाद पोखरेलको बालकवितासङ्ग्रह ‘प्रयुसी’ को लोकार्पण भएको छ ।
Whatsapp
‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’ दुवाल र चन्दलाई
कला/साहित्य
Clock १० वैशाख २०८२ | २ मिनेट पाठ
‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’ दुवाल र चन्दलाई
नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ अर्...
Whatsapp
आमाको अनुहारमा सन्तान सपना
कला/साहित्य
Clock ०६ वैशाख २०८२ | ६ मिनेट पाठ
आमाको अनुहारमा सन्तान सपना
समग्रमा यो पुस्तकबाट लामो कालखण्डको राजनीति, समाज, लैंगिक सम्बन्ध, गरिबी र यसले समाजमा सिर्जना गर्ने असहायपन, युवा–विद्यार्थीका संघर्ष, शिक्षाको अवस्थाजस्ता दर्जनौं सवालमा यथेष्ट जानकारी दिन्छ।
Whatsapp
न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई!
कला/साहित्य
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई...
लड्न खोज्दा दाहिने हात दिन मन छ मलाई, दुःखका पाइलाहरूमा साथ दिन मन छ मलाई। न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई।
Whatsapp
‘तरङ्ग’ मुक्तकसङ्ग्रहको समीक्षात्मक कार्यक्रम
कला/साहित्य
Clock ०३ वैशाख २०८२ | २ मिनेट पाठ
‘तरङ्ग’ मुक्तकसङ्ग्रहको समीक्षात्मक कार्यक्रम
कार्यक्रममा साहित्यकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ ले ‘तरङ्ग’ मुक्तकसङ्ग्रहको समीक्षा गरेका थिए।
Whatsapp
घिमिरेका ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ लाेकार्पण
कला/साहित्य
Clock ०३ वैशाख २०८२ | ३ मिनेट पाठ
घिमिरेका ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ लाेकार्पण
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस