# Prime Minister KP Oli
विद्यालाई रोक्न संस्थापन पक्ष निरन्तर छलफलमा
राजनीति
Clock १० साउन २०८२ | ७ मिनेट पाठ
विद्यालाई रोक्न संस्थापन पक्ष निरन्तर छलफलमा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिन एमाले संस्थापन पक्षले निरन्तर बैठक र छलफल गरिरहेको छ।
Whatsapp
सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत
राजनीति
Clock ०९ साउन २०८२ | ५ मिनेट पाठ
सुपुर्दगी सन्धि पुनरावलोकन गर्न नेपाल-भारत सहमत
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको चर्चासँगै दुई मुलुकबिचको ‘सुपुर्दगी सन्धिको पुनरवलोकन गर्ने तथा पारस्परिक कानुनी सहायता’को पाठलाई अन्तिम रूप दिने सहमति भएको छ।
Whatsapp
केपी कठोर, विद्या ‘पर्ख र हेर’
राजनीति
Clock ०८ साउन २०८२ | ५ मिनेट पाठ
केपी कठोर, विद्या ‘पर्ख र हेर’
नेकपा एमालेले केन्द्रीय कमिटीकों नवौ बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा निषेध गरेसँगै अध्यक्ष केपी शर्मा ओली थप कठोर बन्ने तहमा पुगेका छन्।
Whatsapp
ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी
राजनीति
Clock ०७ साउन २०८२ | ४ मिनेट पाठ
ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको नेतृत्व गर्ने बताएकी छन्।
Whatsapp
‘प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौमा’
राजनीति
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
‘प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौमा’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १४ महिनापछि भारत भ्रमणको चर्चा भएको छ।
Whatsapp
एमालेमा ओलीका तीन खम्बा
राजनीति
Clock ०३ साउन २०८२ | ६ मिनेट पाठ
एमालेमा ओलीका तीन खम्बा
बैठकको सुरुवातमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने इच्छा राखेको विषयमा केही धारणा राखेका थिए।
Whatsapp
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक!
राजनीति
Clock ०२ साउन २०८२ | ५ मिनेट पाठ
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक!
पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताको विषयमा सत्तारूढ दल नेकपा एमालेभित्र औपचारिक रूपमा छलफल सुरु भएको छ।
Whatsapp
टिम फेर्दै ओली
राजनीति
Clock ०१ साउन २०८२ | ४ मिनेट पाठ
टिम फेर्दै ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार दोस्रो वर्षमा प्रवेश गर्दा मन्त्रीहरूमा त्रास सिर्जना भएको छ।
Whatsapp
७८ लाख घुस प्रकरणमा मुछिए मन्त्री गुप्ता
राजनीति
Clock ३० असार २०८२ | ५ मिनेट पाठ
७८ लाख घुस प्रकरणमा मुछिए मन्त्री गुप्ता
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ।
Whatsapp
उद्यमशीलताबिना महिला र युवा अगाडि बढ्न सक्दैनन्: प्रधानमन्त्री
समाज
Clock २८ असार २०८२ | ६ मिनेट पाठ
उद्यमशीलताबिना महिला र युवा अगाडि बढ्न सक्दैनन्: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताबिना महिला र युवा अगाडि बढ्न नसक्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस