# Nibandha
अदृश्य नायक
कला/साहित्य
Clock २९ मंसिर २०८१ | ७ मिनेट पाठ
अदृश्य नायक
संसारले फूल देख्छ, देख्दैन बोटका जरा। माटोमुनि बसेर बोटमा फूल फुलाउन जराले कति तपस्या गरेको हुन्छ, बेखबर रहन्छ संसार।
Whatsapp
अलबिदा साथी!
कला/साहित्य
Clock २२ मंसिर २०८१ | ७ मिनेट पाठ
अलबिदा साथी!
भित्री रूपमा कमलो संयन्त्र भएको मान्छे हुँ म। यद्यपि, आज किन यति कठोर भएँ ? आफैंलाई थाहा थिएन।
Whatsapp
घाउ
कला/साहित्य
Clock ०८ मंसिर २०८१ | ९ मिनेट पाठ
घाउ
बेलुकी मनमा अनेक तर्कनाहरू आए र गए। पुस्तक पढ्ने मन भएन। लेख्ने मन पनि थिएन। रेडियोमा पुराना गीत सुन्दा–सुन्दै निन्द्राले झ्याप भएछु।
Whatsapp
धन्य फूलको जिन्दगी!
कला/साहित्य
Clock १७ कार्तिक २०८१ | ४ मिनेट पाठ
धन्य फूलको जिन्दगी!
वास्तवमा फूल माया र प्रेमको प्रतीक हो। श्रद्धाको सगनु पनि हो। मित्रताको चिनो पनि हो।फूलको सौन्दर्यलाई कसले घृणा गर्न सक्छ? फूलको सुगन्धलाई कसले मन नपराउन सक्छ?
Whatsapp
लास पर्दा घाट लैजाला कल्ले बूढाको!
कला/साहित्य
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
लास पर्दा घाट लैजाला कल्ले बूढाको!
लास पर्दा घाट लैजाला कल्ले बूढाको, रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको। खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश, खिया लाग्दा साँध लाउने कल्ले खुँडाको!
Whatsapp
लेकालीलाई गुञ्जन पुरस्कार
कला/साहित्य
Clock ०५ कार्तिक २०८१ | १ मिनेट पाठ
लेकालीलाई गुञ्जन पुरस्कार
गुञ्जन (नारी साहित्यिक संस्था) ले साहित्यक अभियन्ता वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलाई ‘गुञ्जन साहित्य पुरस्कार-२०८०’ बाट सम्मान गरेकाे छ।
Whatsapp
सम्बन्ध र स्वभाव
कला/साहित्य
Clock २९ असोज २०८१ | ४ मिनेट पाठ
सम्बन्ध र स्वभाव
बिछोडिएर एक्लिन कसलाई मनपर्छ र? सबैको मन निष्ठुरी निर्दय त हुनै सक्दैन। मान्छेको मन कतिपयको कडा पत्थर जस्तै, जब्बर चट्टान जस्तै कठोर हुन सक्ला तर अधिकांशको मन सुकोमल भावको नै हुन्छ।
Whatsapp
मृत्युपछि सम्मानित सर्जक
कला/साहित्य
Clock ०५ असोज २०८१ | ५ मिनेट पाठ
मृत्युपछि सम्मानित सर्जक
वास्तवमै लेखक, साहित्यकार भनेका समाजलाई चिनाउने व्यक्तित्व हुन्। समाजमा भएका विकृति, विसङ्गति, कुप्रथाबारे लेखेर त्यसलाई सुधारोन्मुख बनाउनु उनीहरूको ध्येय हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस