नीलकण्ठ प्रज्ञाप्रतिष्ठानले वाग्मती प्रदेशस्तरीय खुला लघुकथा प्रतियोगितामा प्रथम भएका डा. टिकाराम पोखरेललाई ‘डोजर र मान्छे’ लघुकथाका लागि २० हजार रूपैयाँ नगद राशिसहित पुरस्कृत गरेकाे छ।
गत जेठ ६ गते खोटाङ ऐसेलुखर्कका १० वर्षीय लालबहादुरले पहिलो पटक संसार देखे। सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि आँखाको पट्टी खोल्दा लालबहादुका दुवै आँखाले पहिलोपल्ट संसार देख्यो।
भादगाउँले टोपी लगाएर करिब नौ वर्षअगाडि भक्तपुरको यात्रा सुरु गरेका चिनियाँ कम्युनिस्ट पार्टी प्रचार विभाग प्रमुख लिउ छि पाओलाई नेपाल मजदुर किसान पार्टीका सभासद् प्रेम सुवालले बिदाइका क्रममा दहीको कतार...