आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
रोजगार एवं अध्ययनका क्रममा नेपाली नागरिक बसेका मुलुकमा प्रहरीको सहचारी पठाउनभन्दा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई व्यवस्थापन गर्न अमेरिकामा महावाणिज्य दूतावास खोल्न सरकारलाई हतार भएको छ।