# Nagarik
एकै दिनमा चाैध घण्टा हिंडेर टेलिफाेन
कला/साहित्य
Clock १९ वैशाख २०८२ | १३ मिनेट पाठ
एकै दिनमा चाैध घण्टा हिंडेर टेलिफाेन
‘ओर्लेर पनि त पुगिन्छ उचाइकाे गन्तव्यमा! उक्लनु मात्र यात्रा हाेइन है विष्णु सर। ओर्लन सिकेपछि मात्र यात्राकाे सुखानुभूति अनुभूत हुन सक्छ।’ मैले गाडीभित्र एक फाँकी आवाज फ्याँकें।
Whatsapp
वर्तमान कविता समूहले मनायाे ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’
कला/साहित्य
Clock १९ वैशाख २०८२ | २ मिनेट पाठ
वर्तमान कविता समूहले मनायाे ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’
काठमाडौंको मन्डिखाटारस्थित युरेसियन स्कूलमा सम्पन्न कार्यक्रममा नेपालका समकालीन १२ कविले श्रमिकहरूको जीवन, संघर्ष र गरिमा उजागर गर्ने कविता प्रस्तुत गरेका थिए।
Whatsapp
सामुदायिक अभियानपछि महिनावारी विभेद घट्यो
स्वास्थ्य
Clock १९ वैशाख २०८२ | २ मिनेट पाठ
सामुदायिक अभियानपछि महिनावारी विभेद घट्यो
चार वर्षअघिसम्म बाजुरा र बझाङका धेरैजसो गाउँमा महिनावारी हुँदा महिला तथा किशोरी छाउगोठमै बस्नुपर्थ्याे , त्यो अवधिमा दुध, दही र घिउ खान नहुने चलन थियो।
Whatsapp
लक्ष्मणको ह्याट्रिकमा कोसीलाई सफलता
खेल
Clock १९ वैशाख २०८२ | २ मिनेट पाठ
लक्ष्मणको ह्याट्रिकमा कोसीलाई सफलता
लक्ष्मण समारियाले ह्याट्रिकमा कोसी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
Whatsapp
भारतमा जातीय जनगणनाको निर्णय किन?
अन्तर्राष्ट्रिय
Clock १९ वैशाख २०८२ | ६ मिनेट पाठ
भारतमा जातीय जनगणनाको निर्णय किन?
भारतको केन्द्र सरकारले अबको जनगणनामा जातजातिहरूको पनि गणना गर्ने भएको छ।
Whatsapp
सर्वोच्चका एक ‘सन्की’ले मच्चाएको बबन्डर
राजनीति
Clock १९ वैशाख २०८२ | ५ मिनेट पाठ
सर्वोच्चका एक ‘सन्की’ले मच्चाएको बबन्डर
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले रेशमलाल चौधरीबाहेक कुनै गुमनाम व्यक्तिका लागि पत्र लगेका भए तुरुन्तै थाहा हुन्थ्यो? धेरैले यो प्रश्न उठाएका छन्।
Whatsapp
रेशम प्रकरणले उदांगिएको राज
सम्पादकीय
Clock १९ वैशाख २०८२ | ३ मिनेट पाठ
रेशम प्रकरणले उदांगिएको राज
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार पक्राउ मात्र परेनन्, चार घण्टा कारागारमै बस्न बाध्य भए।
Whatsapp
हावाहुरीसहितको वर्षाले इँटा उद्योगमा क्षति
अर्थ
Clock १८ वैशाख २०८२ | १ मिनेट पाठ
हावाहुरीसहितको वर्षाले इँटा उद्योगमा क्षति
रौतहटको इँटा उद्योगमा क्षति भएको छ। वैशाख १४ गते आँधीहुरीसहित परेको पानीले इँटा उद्योगमा क्षति पुर्‍याएको हो।
Whatsapp
गणतन्त्रका दुई दशकको गन्तव्य
विचार
Clock १८ वैशाख २०८२ | ७ मिनेट पाठ
गणतन्त्रका दुई दशकको गन्तव्य
बहुदलीय प्रजातन्त्रलाई उखेलेर लोकतन्त्र रोपेको करिब दुई दशक पुग्न लाग्यो भने राजतन्त्रको समाप्ति र गणतन्त्रको प्राप्तिले पनि १८ वर्षे वयस्क भयो।
Whatsapp
प्रभावकारी हुँदैनन् नीति तथा कार्यक्रम र प्रि-बजेट छलफल
अर्थ
Clock १८ वैशाख २०८२ | ३ मिनेट पाठ
प्रभावकारी हुँदैनन् नीति तथा कार्यक्रम र प्रि-बजेट छलफल
सरकारको नीति तथा कार्यक्रममा सांसदले राखेको संशोधनलाई कहिल्यै सम्बोधन गरेको पाइँदैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस