# Nagarik
१५औं राष्ट्रपति रनिङ सिल्ड: बागमती प्रदेश टिम च्याम्पियन
खेल
Clock ३१ जेष्ठ २०८२ | ७ मिनेट पाठ
१५औं राष्ट्रपति रनिङ सिल्ड: बागमती प्रदेश टिम च्याम्पियन
एथलेटिक्सबाट उत्कृष्ट नतिजा पाएपछि बागमती प्रदेश १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टिम च्याम्पियन भएको छ।
Whatsapp
दुई सातापछि खुल्यो संसद्
राजनीति
Clock ३१ जेष्ठ २०८२ | ४ मिनेट पाठ
दुई सातापछि खुल्यो संसद्
भिजिट भिसा दुरूपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति बन्नुपर्ने माग राखेर विपक्षी दलले दुई सातादेखि अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक शुक्रबार सञ्चालन भएको छ...
Whatsapp
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’ का कीर्तिमानी आरोही
विचार
Clock ३० जेष्ठ २०८२ | ११ मिनेट पाठ
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’ का कीर्तिमानी आरोही
सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे। दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए।
Whatsapp
छानबिन समितिसँग सत्ता किन डराइरहेको छ, बुझ्न गाह्रो छ
अन्तर्वार्ता
Clock ३० जेष्ठ २०८२ | १८ मिनेट पाठ
छानबिन समितिसँग सत्ता किन डराइरहेको छ, बुझ्न गाह्रो छ
भिजिट भिसा प्रकरणले देशको राजनीति झन् तातेको छ। लामो समयदेखि संसद् अवरुद्ध छ।
Whatsapp
पर्यटन व्यापार ८६ अर्ब घाटामा
अर्थ
Clock ३० जेष्ठ २०८२ | ३ मिनेट पाठ
पर्यटन व्यापार ८६ अर्ब घाटामा
नेपालमा पर्यटनको प्रचुर सम्भावना भएर पनि विदेशबाट नेपाल घुम्न आउने पर्यटकले भन्दा नेपाली विदेश जाँदा ठुलो धनराशि खर्च गर्ने गरेका छन्।
Whatsapp
पाठक पक्राउ पुर्जीको विरोध
समाज
Clock ३० जेष्ठ २०८२ | ५ मिनेट पाठ
पाठक पक्राउ पुर्जीको विरोध
पत्रकार संघसंगठनका नेताहरूले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि अदालतको अंकुश संविधान, कानुन तथा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भएको भन्दै आक्रोश पोखेका छन्।
Whatsapp
चीन-अमेरिका व्यापार युद्धविरामको सन्देश
सम्पादकीय
Clock ३० जेष्ठ २०८२ | ३ मिनेट पाठ
चीन-अमेरिका व्यापार युद्धविरामको सन्देश
ट्रम्पको ‘सन्काहा शैली’ का जानकार धेरै देशले ‘पर्ख र हेर’ को नीति अपनाए। उनीहरू प्रतिक्रिया दिइहाल्न तयार भएनन्। तर अमेरिकासँग अरबौँ डलरको व्यापार फाइदा उठाइरहेको चीन भने ‘जस्तालाई तस्तै’ शैलीमा प्रस्...
Whatsapp
धेरै गर्मीले पठनपाठन बन्द
शिक्षा
Clock २९ जेष्ठ २०८२ | १ मिनेट पाठ
धेरै गर्मीले पठनपाठन बन्द
अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरूमा आजदेखि पठनपाठन बन्द गरिएको छ।
Whatsapp
सुशासनको पाकिस्तानपथ
विचार
Clock २९ जेष्ठ २०८२ | ८ मिनेट पाठ
सुशासनको पाकिस्तानपथ
चर्चित क्रिकेटर इमरान खान पाकिस्तानका पछिल्लो पटक जेल जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री हुन्।
Whatsapp
कार्यकक्षमा बसेर काम गर्न नपाउँदा तनावमा निमित्त उपकुलपति
शिक्षा
Clock २९ जेष्ठ २०८२ | ४ मिनेट पाठ
कार्यकक्षमा बसेर काम गर्न नपाउँदा तनावमा निमित्त उपकुलपति
दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा सहयोग पु¥याउनुपर्ने सबैभन्दा पुरानो र जेठो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय तालाबन्दीको चपेटामा परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस