# Muktak
मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले!
कला/साहित्य
Clock १८ माघ २०८१ | २ मिनेट पाठ
मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले!
मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले, सहयोग नगरी आँखामा धुलो छर्छन् मान्छेले। यो स्वार्थी दुनियाँको कुरा गरेर साध्य नै छैन, दुई रुपैयाँ दिनु पर्दा मुटुमा आह भर्छन् मान्छेले।
Whatsapp
डाक्टर सापले त छामेपछि पैसा पाक्छ,झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ!
कला/साहित्य
Clock १५ माघ २०८१ | २ मिनेट पाठ
डाक्टर सापले त छामेपछि पैसा पाक्छ,झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ!
डाक्टर सापले त छामेपछि पैसा पाक्छ, झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ। लाटाको पैसा चतुरेले पकाएर खान्छन्, बोल्न जान्नेले त डामेपछि पैसा पाक्छ।
Whatsapp
स्रष्टा साँझ अमेरिकाले गर्‍याे 'बगैँचा' को परिचर्चा
कला/साहित्य
Clock १५ माघ २०८१ | १ मिनेट पाठ
स्रष्टा साँझ अमेरिकाले गर्‍याे 'बगैँचा' को परिचर्चा
स्रष्टा साँझ अमेरिकाले लघुकथाकार शुक्रराज कुँवरकाे लघुकथासङ्ग्रह 'बगैँचा'को जुम मार्फत परिचर्चा भएकाे छ।
Whatsapp
निर्देशक चाम्सले घोषणा गरे ‘लभ स्टोरी फिल्म'
कला/साहित्य
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
निर्देशक चाम्सले घोषणा गरे ‘लभ स्टोरी फिल्म'
निर्देशक मिलन चाम्सले आउँदाे फिल्म लभस्टोरी विधामा रहेर निर्देशन गर्ने भएका छन्। आफ्नो निर्देशनमा तयार हुने दशौं फिल्मको घोषणा गर्दै निर्देशक चाम्सले आउँदाे अगस्टमा छायांकन हुने बताए।
Whatsapp
वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन!
वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन!
यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन। सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।
Whatsapp
सम्झना
सम्झना
याद आउँछ पल्पल् सम्झना आउँछ, भनेर के गरूँ। समय बित्छ जीवन बित्छ, बाध्यता ऐजेरु। बिर्सेको छैन एक पोको तेलले, महिना नै काटेको। क्षमता बढ्यो सम्झना रह्यो, मन नै फाटेको।
Whatsapp
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
कला/साहित्य
Clock २७ पौष २०८१ | २ मिनेट पाठ
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा, सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
Whatsapp
‘मनका तरङ्गहरू’मा कवि प्रतिमा छेत्री
कला/साहित्य
Clock २६ पौष २०८१ | ४ मिनेट पाठ
‘मनका तरङ्गहरू’मा कवि प्रतिमा छेत्री
कोमल भावनका धनीहरू यसलाई शब्दमा उतार्नुका साथै ती अनुभूतिलाई जीवन प्रदान गर्छन् भने कसैमा भने ती अनुभूतिहरू आफूभित्रै बिलाएर जान्छन्।
Whatsapp
आक्रान्त
कला/साहित्य
Clock २६ पौष २०८१ | ५ मिनेट पाठ
आक्रान्त
‘व्यस्त सहरको बीचमा, सडकको छेउमा घर बनाएपछि यस्तै हो, बाबु! बानी पर्नु पर्छ। सबै सहज हुन्छ नि!’ आमाले सम्झाउनुभयो।
Whatsapp
समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर!
कला/साहित्य
Clock २५ पौष २०८१ | २ मिनेट पाठ
समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर!
समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर, प्रकृतिको उग्र रूप छेक्ने कुनै छैन पर्खाल होस् गर। उद्दण्ड बन्दैछ मान्छे सत्ता, शक्ति र धनको बलमा,विध्वंस गरी विकासमा गर्न हुन्न कुनै जाल होस गर।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस