# Muktak sangraha
हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु!
कला/साहित्य
Clock १५ असोज २०८१ | २ मिनेट पाठ
हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु!
हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु, संवेदनहीन अमानवीय पशुसँग गुनका कुरा के गर्नु। स्वार्थले भरिएका विवेकहीन मान्छेहरूको सामुन्ने, बन्धुबान्धव,इष्टमित्र,नातागोता खुनका कुरा के गर्नु।
Whatsapp
निबन्धकार कुमारी लामाकाे ‘दर्ज्यु संलाप’ लोकार्पण
कला/साहित्य
Clock ०६ असोज २०८१ | १ मिनेट पाठ
निबन्धकार कुमारी लामाकाे ‘दर्ज्यु संलाप’ लोकार्पण
राष्ट्रिय नाचघर जमलमा निबन्धकार कुमारी लामाकाे ‘दर्ज्यु संलाप’ निबन्धसंग्रहकाे लोकार्पण भएकाे छ।
Whatsapp
साधारण मान्छे असाधारण जीवन
कला/साहित्य
Clock १५ भदौ २०८१ | ६ मिनेट पाठ
साधारण मान्छे असाधारण जीवन
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बहुआयामिक व्यक्तित्व हुन् भन्ने तथ्यलाई उनकै बहुआयामिक कर्म र कृतिहरूले पुष्टि गरिसकेका छन्।
Whatsapp
आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’
कला/साहित्य
Clock १० भदौ २०८१ | ४ मिनेट पाठ
आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’
सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूतिहरू त कतै समाजका विविध पात्रका अनुभूतिहरू आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्।
Whatsapp
विमानस्थल झरेको काठको बाकससँग पनि कर असुल्ने तानाबाना छन् सरकारसँग!
कला/साहित्य
Clock ०२ भदौ २०८१ | २ मिनेट पाठ
विमानस्थल झरेको काठको बाकससँग पनि कर असुल्ने तानाबाना छन् सरकारसँग!
राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।
Whatsapp
दुबईमा साहित्यकार कल्पना काफ्लेको ‘अशान्त धड्कन’ लोकार्पण
कला/साहित्य
Clock २९ साउन २०८१ | १ मिनेट पाठ
दुबईमा साहित्यकार कल्पना काफ्लेको ‘अशान्त धड्कन’ लोकार्पण
साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ दुबईमा लोकार्पण भएको छ।
Whatsapp
सरकार पासपोर्ट बेचेर कमाइरहन्छ, उताबाट बाकसमा लास आइरहन्छ!
कला/साहित्य
Clock २५ साउन २०८१ | २ मिनेट पाठ
सरकार पासपोर्ट बेचेर कमाइरहन्छ, उताबाट बाकसमा लास आइरहन्छ!
सरकार पासपोर्ट बेचेर कमाइरहन्छ, उताबाट बाकसमा लास आइरहन्छ। समृद्धिका कुरा वीरबलको खिचडी न हो, दास ताली पिट्छन् नेता चिच्याइरहन्छ।
Whatsapp
सुन्नाको एउटा मीठाे कथा!
कला/साहित्य
Clock १५ साउन २०८१ | १ मिनेट पाठ
सुन्नाको एउटा मीठाे कथा!
हामीले सुन्नालाई सानो सोच्नु हुँदैन। सुन्ना त हो नि भनेर हेला गर्नु पनि हुँदैन। त्यही सुन्ना नहुँदा एक हुन्छ, सुन्ना थप्दा दस र सय हुँदै जान्छ।
Whatsapp
माफी माग्दैमा दिएको चोट निको हुँदैन!
कला/साहित्य
Clock १५ साउन २०८१ | २ मिनेट पाठ
माफी माग्दैमा दिएको चोट निको हुँदैन!
खोटी अवश्य हुन्छ च्यातिएको टाले पनि। आखिर मन हो दुख्छ जति सम्हाले पनि। माफी माग्दैमा दिएको चोट निको हुँदैन, जसरी प्वाल रहन्छ काँटी निकाले पनि।
Whatsapp
नयाँ हुन अथवा पुराना लक्ष्य एउटै हो देश लुट्ने !
कला/साहित्य
Clock १२ साउन २०८१ | १ मिनेट पाठ
नयाँ हुन अथवा पुराना लक्ष्य एउटै हो देश लुट्ने !
कहिले फुट्ने कहिले जुट्ने,कहिले जुट्ने कहिले फुट्ने। नयाँ हुन अथवा पुराना, लक्ष्य एउटै हो देश लुट्ने।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस