# Ministry of Urban Development
‘चोभार गल्छीका प्राकृतिक ढुंगा हटाउन्नौं’
समाज
Clock २० असार २०८२ | ३ मिनेट पाठ
‘चोभार गल्छीका प्राकृतिक ढुंगा हटाउन्नौं’
सहरी विकास मन्त्रालयले चोभार गल्छी काट्ने र त्यहाँ रहेका प्राकृतिक ढुंगा नहटाउने प्रस्ट पारेको छ।
Whatsapp
बाढी र डुबानको जोखिममा उपत्यका: चोभार गल्छी खण्डबाट ढुंगा-गेग्रान हटाउन पत्राचार
समाज
Clock ०७ असार २०८२ | ३ मिनेट पाठ
बाढी र डुबानको जोखिममा उपत्यका: चोभार गल्छी खण्डबाट ढुंगा-गेग्रान हटाउन पत्राचार
बागमती नदीको चोभार गल्छी खण्डमा थुप्रिएको गेग्रान र ढुंगा पन्छाएर नदी प्रवाह सहज बनाउने निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत जेठमै गरेको थियो।
Whatsapp
सहरी विकास मन्त्रालयमा इन्जिनियर नै बेरोजगार
समाज
Clock ११ चैत्र २०८१ | ३ मिनेट पाठ
सहरी विकास मन्त्रालयमा इन्जिनियर नै बेरोजगार
सहरी विकास मन्त्रालयमा इन्जिनियरिङ सेवाअन्तर्गत डिभिजन इन्जिनियर (उपसचिव) मा बढुवा भर आएका १४ जना तथा दुई जना सहसचिवसरहका सुपरिटेन्डेन्ट इन्जिनियर कामविहीन भएका छन्।
Whatsapp
अब न्यायाधीशलाई पनि मन्त्रीसरह आवास सुविधा
राजनीति
Clock १७ माघ २०८१ | ३ मिनेट पाठ
अब न्यायाधीशलाई पनि मन्त्रीसरह आवास सुविधा
सहरी विकास मन्त्रालयले पुल्चोकस्थित सर्वोच्च अदालतका न्यायाधीशहरूको आवास व्यवस्थापन पनि मन्त्री क्वार्टरसरह नै गर्ने भएको छ।
Whatsapp
३६ अर्ब लगानीमा नवलपुर नमुना सदरमुकाम
समाज
Clock १७ पौष २०८१ | ३ मिनेट पाठ
३६ अर्ब लगानीमा नवलपुर नमुना सदरमुकाम
सहरी विकास मन्त्रालयले ३६ अर्ब रूपैयाँको लगानीमा बन्न लागेको ‘नपवलपुर नमुना सदरमुकाम’ योजनाको प्रक्रिया अघि बढाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस