# Laghukatha
स्पर्शलाई ‘स्पर्श’
कला/साहित्य
Clock २४ वैशाख २०८२ | ३ मिनेट पाठ
स्पर्शलाई ‘स्पर्श’
कवि लाकोजूले कविताहरूमा संयोगात्मक प्रेमका फूल फूलाएका छन् भने कुनै कवितामा दुःख र पीडाका तुसारोले वसन्तमा फुलेका फूलहरू झरेका वियोगान्त भावना पोखेका छन्।
Whatsapp
मनोभावना
कला/साहित्य
Clock २४ वैशाख २०८२ | ५ मिनेट पाठ
मनोभावना
विवाह कसैको जोर जबर्जस्तीले गरिने विषय बन्नु हुँदैन। करकापको वैवाहिक जीवन दुर्घटनामा पर्न सक्छ।
Whatsapp
अपराध
कला/साहित्य
Clock ०६ वैशाख २०८२ | १ मिनेट पाठ
अपराध
मानिसको जीवन भनेको दुःखसुख मिश्रित हुन्छ। घामछाया र दिनरात प्रकृतिले पनि त अनुभव गराएको हुन्छ।
Whatsapp
प्राथमिकता
कला/साहित्य
Clock ०५ वैशाख २०८२ | ५ मिनेट पाठ
प्राथमिकता
निस्किएपछि मनमनै गुनेँ, ‘आज तलब आएको छ। बुढाको दवाई, फलफूल लिएर जानुपर्ला।’
Whatsapp
मेरा बुबाहरू
कला/साहित्य
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
मेरा बुबाहरू
आउनेबित्तिकै एक महिना जति नेपालकी मिल्ने साथीकी दिदीले बस्न दिएकीले सजिलै भयो। त्यसपछि उनलाई नयाँ ठाउँ, चालचलन सबै थोक नयाँले गर्दा अलि गाह्राे भयो।
Whatsapp
चिन्तनको भावभूमिमा ‘सन्झ्याल’
कला/साहित्य
Clock ०४ वैशाख २०८२ | ७ मिनेट पाठ
चिन्तनको भावभूमिमा ‘सन्झ्याल’
नवराज शर्मा पुराना र सुषुप्त स्रष्टा हुन्। अध्ययनशील र चिन्तनशील स्रष्टा हुन्। उनमा सिर्जना गर्ने हतारो छैन। कृति प्रकाशन गरिहाल्ने पनि हतारो छैन। उनलाई थाहा छ, साहित्य सिर्जनाको यात्रा अनिश्चित हो।
Whatsapp
अन्धता
कला/साहित्य
Clock ०४ वैशाख २०८२ | ५ मिनेट पाठ
अन्धता
विज्ञान पढ्दा उसले कहीं धर्मको कुरा भेटिनँ। देवीदेवताको कुरा भेटिनँ। पापपुण्य, स्वर्गनर्क र जन्मपुनर्जन्मको समेत कुरा भेटिनँ।
Whatsapp
भुमरीभित्र
कला/साहित्य
Clock ०४ वैशाख २०८२ | ३ मिनेट पाठ
भुमरीभित्र
म हजुरको श्रीमानको कानुनी सल्लाहकार हुँ। हजुरको श्रीमान् हजुरसँग डिभोर्स चाहन्छन्। तपाईको माग के छ? सल्लाहमै टुंग्याउनु भए राम्रो हो। मलाई खुलस्त बताउनुस्।
Whatsapp
छाेइछिटाे
कला/साहित्य
Clock ०१ वैशाख २०८२ | ३ मिनेट पाठ
छाेइछिटाे
म एकोहोरो भएर सुनिरहेकी थिएँ, त्यसै समयमा लोहोराले भन्यो– “हुन्देऊ आमा ! यी मानिस आफ्नै सजातीयलाई त छोइछिटो गर्छन् हामीलाई के बाँकी राखून्?”
Whatsapp
अमिट माया
कला/साहित्य
Clock २७ चैत्र २०८१ | २ मिनेट पाठ
अमिट माया
‘अब खान्छु औषधि। यही बच्चाका लागि त मैले जिउनुपर्छ मैले!’ स्नेहा मातृवात्सल्य भावनाबाट बग्छिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस