कहीं न कहीं स्वार्थ बोकेर पोखिन्छ मान्छे,अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे। सारा देख्छ दुनियाँमा स्वार्थ नै झल्किएको, अस्तव्यस्त तराजुमा तब जोखिन्छ मान्छे
‘बाबु! अठार वर्ष भइसक्यौ। अब यो व्यापारको जिम्मेवारी बोक्न थाल। सिक्दै जाऊ। गर्लफ्रेन्डमा त्यसरी पैसा नसक। मैले ठूलो मेहनत र बुद्धिले सिर्जिएको सम्पत्ति हो।’
लघुकथा लेखन, पठन र प्रकाशनमा विस्तार भएको बेला कुहिरोभित्र लघुकथासङ्ग्रहले पनि एउटा स्थान प्राप्त गरेर नेपाली लघुकथा लेखन परम्परा मजबुत बन्ने अपेक्षा छ। यस सङ्ग्रहलाई पाठकले मन पराई मनमस्तिष्कमा राख्न...