# Kumbha rasi
तपाईंकाे आजकाे राशिफल
समाज
Clock २३ भदौ २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। विदेश यात्राको योग रहेको छ।
Whatsapp
तपाईंकाे आजकाे राशिफल
समाज
Clock ०९ भदौ २०८१ | २ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ । उद्योगको क्षेत्रमा आर्थिक लगानीको योग छ । अग्रजबाट काम गराएमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock ११ साउन २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। धन खर्च हुने योग देखिन्छ। विद्यार्थीलाई पढाई राम्रो छ। कानमा सामान्य समस्या आउन सक्छ।
Whatsapp
तपाईकाे आजकाे राशिफल
समाज
Clock ३० असार २०८१ | २ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
सामान्य शिर रोग देखिन सक्छ। अध्ययनमा सफलता मिल्ने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ।
Whatsapp
तपाईंको आजको राशिफल
समाज
Clock २८ असार २०८१ | २ मिनेट पाठ
तपाईंको आजको राशिफल
विद्यार्थीका लागि पढाइमा रुची बढ्ने छ ।जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने योग छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस