# Khelkud
‘बी’ डिभिजनमा च्यासलको चौथो जित
खेल
Clock १८ वैशाख २०८२ | २ मिनेट पाठ
‘बी’ डिभिजनमा च्यासलको चौथो जित
च्यासल युथ क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिगमा चौथो जित निकालेको छ।
Whatsapp
राष्ट्रिय हक्की: आर्मीको जितमा दुई ह्याट्रिक
खेल
Clock १८ वैशाख २०८२ | ३ मिनेट पाठ
राष्ट्रिय हक्की: आर्मीको जितमा दुई ह्याट्रिक
कमला चन्द र सीमा खड्का दुवै खेलाडीले ह्याट्रिक पूरा गरेपछि त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा रबाफिलो जित निकालेको छ।
Whatsapp
कोसी प्रदेशको सुखद सुरुआत
खेल
Clock १७ वैशाख २०८२ | २ मिनेट पाठ
कोसी प्रदेशको सुखद सुरुआत
कोसी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ऐतिहासिक जित निकाल्दै एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता एमएम कपमा सुखद सुरुआत गरेको छ।
Whatsapp
जेठमा सहिद स्मृति खेलकुद
खेल
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
जेठमा सहिद स्मृति खेलकुद
सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा आगामी जेठमा प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ।
Whatsapp
२०४० मा ओलम्पिक दाबी गर्दै लन्डन
खेल
Clock १७ वैशाख २०८२ | २ मिनेट पाठ
२०४० मा ओलम्पिक दाबी गर्दै लन्डन
लन्डन मेयरका सादिक खानले आफ्नो सहर चौथोपल्ट ओलम्पिक आयोजक बन्ने लक्ष्यसहित २०४० को ओलम्पिक आयोजनाको दाबेदारी प्रस्तुत गर्ने बताएका छन्।
Whatsapp
डोरिभल बने कोरिन्थियन्सको प्रशिक्षक
खेल
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
डोरिभल बने कोरिन्थियन्सको प्रशिक्षक
ब्राजिल फुटबल टोलीका पूर्वप्रशिक्षक डोरिभल जुनियरले घरेलु लिग क्लब कोरिन्थियन्ससँग सन् २०२६ को अन्तसम्म सम्झौता गरेका छन्।
Whatsapp
अन्तरपालिका गोदावरी मेयर कप फुटबल हुने
खेल
Clock १५ वैशाख २०८२ | १ मिनेट पाठ
अन्तरपालिका गोदावरी मेयर कप फुटबल हुने
उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको दोस्रो संस्करण आगामी वैशाख २० गतेदेखि हुने भएको छ।
Whatsapp
दक्षिण एसियाली युथ टेबल टेनिस: नेपाललाई कुल १२ पदक
खेल
Clock १५ वैशाख २०८२ | २ मिनेट पाठ
दक्षिण एसियाली युथ टेबल टेनिस: नेपाललाई कुल १२ पदक
नेपालले घरेलु मैदानमा सम्पन्न दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा कुल १२ पदक जितेको छ।
Whatsapp
शृंखलामा नेपाल जितविहीन, कप्तान भन्छिन्-राम्रो खेल्यौं
खेल
Clock २६ माघ २०८१ | ३ मिनेट पाठ
शृंखलामा नेपाल जितविहीन, कप्तान भन्छिन्-राम्रो खेल्यौं
ब्याटिङ चल्न नसक्दा नेपाल जितविहीन हुँदै घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट शृंखलाको यात्रा टुङ्ग्याएको छ।
Whatsapp
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटनको दिन मैवाखोलामा बिदा
खेल
Clock २५ माघ २०८१ | २ मिनेट पाठ
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटनको दिन मैवाखोलामा बिदा
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको दिन माघ २७ गते ताप्लेजुङको मैवाखोला गाउँपालिकाले स्थानीय बिदा दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस