# Kathmandu Metropolitan City
काठमाडौं टावरको निर्माणकार्य अघि बढाउन अदालतको साथ
समाज
Clock २६ असार २०८२ | २ मिनेट पाठ
काठमाडौं टावरको निर्माणकार्य अघि बढाउन अदालतको साथ
काठमाडौं महानगरपालिकामा पछिल्लो पटक विवादको कारक बनेको काठमाडौं टावरको निर्माण कार्य जारी राख्न निर्माण (ठेकेदार) कम्पनीलाई बाटो खुलेको छ।
Whatsapp
लक्षित वर्ग केन्द्रित छात्रवृत्ति
शिक्षा
Clock १९ असार २०८२ | ३ मिनेट पाठ
लक्षित वर्ग केन्द्रित छात्रवृत्ति
काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत छात्रवृत्तिलाई विद्यार्थीलक्षित बनाउन परीक्षा सञ्चालन र विद्यार्थी छनोट प्रक्रिया अघि बढाएको छ।
Whatsapp
बालेनको बेथितिः करोडौंका पुराना टायल गायब, मृत्य भइसकेलाई भत्ता
अर्थ
Clock ०१ असार २०८२ | ५ मिनेट पाठ
बालेनको बेथितिः करोडौंका पुराना टायल गायब, मृत्य भइसकेलाई भत्ता
काठमाडौं महानगरले एक अर्ब २५ करोड रूपैयाँ खर्च गरेर महानगरभित्रका सडकको दुवै पेटीमा राखेका पुराना टायल झिकेर रंगिन टायल राख्यो तर पुराना टायलको हिसाब भने गोलमाल भएको छ।
Whatsapp
घट्दो भूमिगत पानीले हाहाकारको जोखिम
समाज
Clock १० चैत्र २०८१ | ९ मिनेट पाठ
घट्दो भूमिगत पानीले हाहाकारको जोखिम
हाल खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) समेत सुक्खा मौसममा पानी आपूर्तिका लागि भूमिगत स्रोतमा निर्भर छ।
Whatsapp
बालेन स्वयं भन्थे-काठमाडौं चिसो ठाउँ हो, ग्रेनाइट लगाउनु हुँदैन!
समाज
Clock ०७ फागुन २०८१ | ३ मिनेट पाठ
बालेन स्वयं भन्थे-काठमाडौं चिसो ठाउँ हो, ग्रेनाइट लगाउनु हुँदैन!
व्यवसायीको आफ्नै गुनासो छ। दरबारमार्ग क्षेत्रमा पार्किङ हटाएसँगै व्यापार कम हुँदा अँध्यारो अनुहार लगाएका व्यापारी सडक पेटी चम्केको नियाल्दै छन्।
Whatsapp
कामपा २२ ले थाल्यो मानसिक स्वास्थ्य सचेतना
स्वास्थ्य
Clock ०२ फागुन २०८१ | २ मिनेट पाठ
कामपा २२ ले थाल्यो मानसिक स्वास्थ्य सचेतना
काठमाडौं महानगरपालिका वडा नं २२ ले बिहीबार ‘मानसिक स्वास्थ्य आजको आवश्यकता’ नाराका साथ एकदिने मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ।
Whatsapp
जस्तो सिंहदरबार, त्यस्तै वैद्यखाना
समाज
Clock १४ पौष २०८१ | ४ मिनेट पाठ
जस्तो सिंहदरबार, त्यस्तै वैद्यखाना
देश कसरी डुब्दै गएको छ, देशको समस्या के छ भन्नेबारेमा बुझ्न चाहने हो भने सिंहदरबार वैद्यखाना हेरे पुग्छ।
Whatsapp
ओलम्पियन संगीना सम्मानित
खेल
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
ओलम्पियन संगीना सम्मानित
काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी संगीना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस