# Film
फरक चरित्रमा अभिनेता दिव्य देव
कला/साहित्य
Clock २३ चैत्र २०८१ | १ मिनेट पाठ
फरक चरित्रमा अभिनेता दिव्य देव
अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाइको कलाकारमा पर्छन्।
Whatsapp
नेपाल सुपर लिगसँग जाेडियाे ‘पिताम्बर’ फिल्म
कला/साहित्य
Clock ११ चैत्र २०८१ | २ मिनेट पाठ
नेपाल सुपर लिगसँग जाेडियाे ‘पिताम्बर’ फिल्म
नयाँ वर्ष २०८२ को छेको पारेर आउँदाे चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ।
Whatsapp
‘जुना’को कथा समाजको व्यथा
कला/साहित्य
Clock ०८ चैत्र २०८१ | ५ मिनेट पाठ
‘जुना’को कथा समाजको व्यथा
‘जुना’को कथा केवल उसको मात्र होइन। समाजका हजारौं छोरीको प्रतिनिधित्व गर्ने एक व्यथा हो। बालविवाहले बालिका मात्र होइन, सिंगो पुस्ताको भविष्य अन्धकारमा पार्छ भन्ने एउटा ज्वलन्त उदाहरण पनि हो।
Whatsapp
अस्ट्रेलियामा रिलिज हुँदै ‘रंगी’ फिल्म
कला/साहित्य
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
अस्ट्रेलियामा रिलिज हुँदै ‘रंगी’ फिल्म
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ।
Whatsapp
फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक
कला/साहित्य
Clock २० माघ २०८१ | १ मिनेट पाठ
फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ।
Whatsapp
नयाँ वर्षमा ‘चिल म्यूजिक फेस्ट’
कला/साहित्य
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
नयाँ वर्षमा ‘चिल म्यूजिक फेस्ट’
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर त्यसको पूर्व सन्ध्यामा यही डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन व्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएका...
Whatsapp
‘रंगी’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक
कला/साहित्य
Clock १२ पौष २०८१ | २ मिनेट पाठ
‘रंगी’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस