महिला कामकाजी भए पनि, खेती किसानी गर्ने भए पनि र घरकै काममा व्यस्त हुने भए पनि परिवारका लागि खाना, पानी, ऊर्जा सुरक्षालगायतमा महिलाको नै प्रमुख भूमिका रहन्छ।
चैत-वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर-पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १० देखि तीन दिनसम्म भारी वर्षा हुने र यसले विशेष गरेर नेपालको पूर्व र मध्य भागमा केन्द्रित रहेर ५६ जिल्लामा अधिक वर्षा हुने, जसका कारण सडकहरू अवरुद्ध हुने, बाढीपहिरो आ...