# Biska jatra
बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा
समाज
Clock २६ चैत्र २०८१ | २ मिनेट पाठ
बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा
जात्राको औपचारिक सुरुवात भने बिहीबारदेखि हुनेछ। भक्तपुरका ङातापोल (पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर जात्रा सुरु हुने परम्परा छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस