# Bagmati Prades
पालि भाषा बचाउन प्रशिक्षण
कला/साहित्य
Clock ०४ जेष्ठ २०८२ | २ मिनेट पाठ
पालि भाषा बचाउन प्रशिक्षण
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोग तथा सभ्यता नेपाः को आयोजनामा शुक्रबार पालि भाषा प्रशिक्षण सुरु भएको छ।
Whatsapp
प्रदेश प्रमुखहरूद्वारा क्रिसमसको शुभकामना
समाज
Clock १० पौष २०८१ | १ मिनेट पाठ
प्रदेश प्रमुखहरूद्वारा क्रिसमसको शुभकामना
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इसाई धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपालीको धार्मिक सहिष्णुता विश्वमा उदाहरणका रूपमा रहेको बताएका छन्।
Whatsapp
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
समाज
Clock ०८ पौष २०८१ | १ मिनेट पाठ
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राखेका छन्।
Whatsapp
बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने
समाज
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने
बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस