जारी पीएम कपमा आज दुई खेल हुँदै छन्। आज नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुँदै छ।
देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुँदै छ। जारी प्रतियोगितामा पुलिस र एपीएफ दुवैले आफ्नासुरुका दुवै खेल जितेर ४-४ अंक हासिल गरेका छन्।
त्यस्तै आज अर्को खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदै छ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ।