एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा अहिले नेपाल र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ।
श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि यूएईले अहिले ब्याटिङ गरिरहेको छ। खेलको पाँच ओभर सकिँदा यूएईले २ विकेटको क्षतिमा ३४ रन बनाएको छ ।
श्रीलंकाले पहिलो विकेट दोस्रो ओभरमा गुमाएको थियो। क्याप्टेन इशा ओजा १० रनमा रन आउट भइन्। उनलाई रुबिना क्षेत्री र काजोल श्रेष्ठले आउट गरे। अर्को विकेट भने सबनम राईको नाममा रह्यो । उनले रनिथा रजिथलाई ६ रनमा बोल्ड गरिन् ।
समूह ए मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।