प्रधानमन्त्री कप: कोसी २५ रनमै अलआउट, दुई बलरले लिए ६ विकेट
०७ माघ २०८०
•
२ मिनेट पाठ
प्रधानमन्त्री कप: कोसी २५ रनमै अलआउट, दुई बलरले लिए ६ विकेट
विपिन खत्रीको यादगार प्रदर्शनमा गण्डकी प्रदेशले  प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशमाथि रबाफिलो जित निकालेको छ ।




आज मूल पानी क्रिकेट मैदानमा विपिन ब्याटिङ र बलिङ दुवैमा चम्केपछि कोसीले लज्जापूर्ण हार बेहोर्‍यो । विपिनले ४२ रनका साथै ६ विकेट लिँदै यादगार प्रदर्शन गरे । खराब ब्याटिङ गरेको गण्डकीले दिएको एक सय ६७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कोसी १५दशमलब ओभरमा २५ रनमै समेटिन पुग्यो । यससँगै कोसीले जारी प्रतियोगितामा छैटौँ हार सामना गर्नुप¥यो । कोसीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अंकित सुबेदीको ८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो । 

उनले ६ बल खेल्दा दुई चौका प्रहार गरे । त्यसबाहेक कुनै पनि ब्याटरले बाउन्ड्री प्रहार गर्न सकेनन् । गण्डकीको बलिङसामु कोसी निरिह बन्यो । विपिनले सात ओभरमा तीन मेडन राख्दै ४ रन मात्र खर्चिए । सन्दीप पराजुलीले तीन र अंकित न्यौपानेले एक विकेट लिएर विपिनलाई साथ दिएपछि कोसीको इनिङ धराशयी बन्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीको पनि सुरुआत निकै खराब रह्यो । गण्डकी ४८दशमलब २ ओभरमा एक सय ६७ रनमै अलआउट भयो । मुस्कान थापाबाहेक शीर्ष पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यससँगै गण्डकी २१.६ ओभरमा ७३÷६ को अवस्थामा पुग्यो । तर, मुस्कान र विपिनले इनिङ समाले । मुस्कानले १२२ बलमा सात चौकासहित ६७ रन जोडे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका विपिनले ४२ रन जोड्दै इनिङ उकासे । उनले ७१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । कमल परियारले १३ रन जोडे । त्यसबाहेक गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । यद्यपि, बलिङमा साथ पाउँदा गण्डकीलाई जित निकाल्ने त्यो योगफल पनि पर्याप्त भयो । कोसीको बलिङमा अभ्यास तिमिल्सिनाले ६ विकेट लिए ।

फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले थप एक विकेट लिँदा गण्डकी सामान्य योगफलमा समेटियो । तर, ब्याटिङमा भने कोसीले राम्रो गर्न सकेन र छैटौँ हार सामना ग¥यो । गण्डकीले भने चौथो खेलमा पहिलो जित निकाल्यो ।    
अर्को समाचार
कोसी २५ रनमै अलआउट, दुई बलरले लिए ६ विकेट
०७ माघ २०८०
•
२ मिनेट पाठ
कोसी २५ रनमै अलआउट, दुई बलरले लिए ६ विकेट
विपिन खत्रीको यादगार प्रदर्शनमा गण्डकी प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशमाथि रबाफिलो जित निकालेको छ।




मूल पानी क्रिकेट मैदानमा विपिन ब्याटिङ र बलिङ दुवैमा चम्केपछि कोसीले लज्जापूर्ण हार बेहोर्‍यो। विपिनले ४२ रनका साथै ६ विकेट लिँदै यादगार प्रदर्शन गरे।

खराब ब्याटिङ गरेको गण्डकीले दिएको एक सय ६७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कोसी १५.२ ओभरमा २५ रनमै समेटिन पुग्यो। यससँगै कोसीले जारी प्रतियोगितामा छैटौं हार सामना गर्नुपर्‍यो। कोसीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान अंकित सुबेदीको ८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

उनले ६ बल खेल्दा दुई चौका प्रहार गरे। त्यसबाहेक कुनै पनि ब्याटरले बाउन्ड्री प्रहार गर्न सकेनन्। गण्डकीको बलिङसामू कोसी निरिह बन्यो। विपिन सात ओभरमा तीन मेडन राख्दै ४ रन मात्र खर्चिए। 

सन्दीप पराजुलीले तीन र अंकित न्यौपानले एक विकेट विपिनलाई साथ दिएपछि कोसीको इनिङ धराशयी बन्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीको पनि सुरुआत निकै खराब रह्यो। गण्डकी ४८.२ ओभरमा एक सय ६७ रनमै अलआउट भयो। मुस्कान थापाबाहेक शीर्ष पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यससँगै गण्डकी २१.६ ओभरमा ७३/६ को अवस्थामा पुग्यो। तर, मुस्कान र विपिनले इनिङ समाले। मुस्कानले १२२ बलमा सात चौकासहित ६७ रन जोडे। आठौं नम्बरमा ब्याटिङ गर्न आएका विपिनले ४२ रन जोड्दै इनिङ उकासे। 

उनले ७१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। कमल परियारले १३ रन जोडे। त्यसबाहेक गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। यद्यपि, बलिङमा साथ पाउँदा गण्डकीलाई जित निकाल्ने त्यो योगफल पनि पर्याप्त भयो। कोसीको बलिङमा अभ्यास तिमिल्सिनाले ६ विकेट लिए।

फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले थप एक विकेट लिँदा गण्डकी सामान्य योगफलमा समेटियो। तर, ब्याटिङमा भने कोसीले राम्रो गर्न सकेन र छैटौं हार सामना ग¥यो। गण्डकीले भने चौथो खेलमा पहिलो जित निकाल्यो।  
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस