नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तग पपुवा न्युगिनीविरुद्ध पहिलो विकेट लिएको छ। नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले लिएका हुन। १० औ ओभरमा बलिङ गर्न आएका सन्दीपल १० ओभर ३ बलमा पहिलो विकेट लिएका हुन। त्यतिखेर पपुवा न्युगिनीले एक विकेटको क्षतिमा ४२ रन थियो।
यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा भईरहेको यो खेलमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
ताजास्थीतीमा पपुवा न्युगिनीले ११ ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएर खेलिरहेको छ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।
नेपाल बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको थियो । २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१।५ ओभरमा १ सय ३९ रनमा अल आउट भएको थियो । नेपालका कुशल मल्लले ६० रन बनाउदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल आजको खेलमा राम्रो ब्याटिङ चाहन्छ ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा नेपालले आज भीम सार्कीलाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन ।
नेपालको प्लेइङ ११
रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की,, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख।