युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोटमा मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। दोस्रो विकेट दशौं ओभरमा मिलन बोहोराले लिएका हुन्। बोहोराले मोहम्मद अरिसनलाई पवेलियन फर्काएका हुन्।
यो समाचार तयार पार्दासम्म मलेसिया २ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ। पहिलो विकेट भने आकाश चन्दले तेस्रो ओभरमा लिएका थिए।
यो समाचार तयार पार्दासम्म मलेसिया २ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ। पहिलो विकेट भने आकाश चन्दले तेस्रो ओभरमा लिएका थिए।