विश्वकप फुटबल अन्र्तगत अहिले ब्राजिल र क्रोएसियाबीचको पहिलो क्वाटरफाईनलको खेल भईरहेको छ ।
नेपाली समय अनुसार पौने ९ बजे देखि शूरु भएको यी दुई बीचको खेलमा मध्यान्तर सम्म दुबै टोलीले कुनै गोल गर्न सकेका छैनन ।
बल नियन्त्रणमा ब्राजिल अगाडि रहे पनि गोल भने गर्न सकेन ।
आजको खेलमा ब्राजिलले यस अघि दक्षिण कोरिया विरुद्ध खेलेकै खेलाडीलाई मैदानमा उतारेको छ । त्यसैगरी क्रोएसियाले चाहि जापान विरुद्ध उतारेको दुई खेलाडीलाई परिवर्तन गरेको छ ।
ब्राजिल प्लेइङ ११ ः
एलिसन, ड्यानिलो, थियागो सिल्भा (कप्तान), मार्किन्हस, एडर मिलिसाओ, क्यसेमिरो, लुकास पाक्वेटा, नेयमार, राफिन्हा, भिनिसियस जुनिअर, रिचार्लीसन
क्रोएसिया प्लेइङ ११ ः
डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, जोस्को भार्दिओल, बोरना सोसा, जोसिप जुरानोभिच, माटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रीच (कप्तान), मारियो पासालीच, इभान पेरिसिच, आन्द्रे क्रामारिच