आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित
२२ मंसिर २०७९
•
२ मिनेट पाठ
आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।  




जितको लागि जम्मा १२० रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्याण्डले   १७ ओभरमा १७ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्योे ।स्कटल्याण्डको जितका लागि  क्रिस्टोफर म्याकब्राईडले आउट नभई ४० बलमा ७ चौक्का संगै ४६ रनको योगदान दिए । त्यसैगरी जर्ज मुन्सेले २८ बलमा २ छक्का र ७ चौक्कासंगै ४५ रन बनाए। उनलाई नेपालका दिपेन्द्र सिंह एैरीले एलबीडब्लु आउट गरेका हुन । त्यसैगरी शुरुवाती ब्याट्सम्यान क्ले कोइजरलाई १६ रनमा नेपाली बलर गुल्सन झा  एलबीडब्लु आउट गरे ।यस अघि नामिबियाको युनाईटेड क्रिकेट मैदानमा भएको  यो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ दशमलब ३ ओभरमा ११९ रन बनाउँदा सबै विकेट गुमाएको  थियो ।  

नेपालका शुरुवाती ब्याट्सम्यान  अर्जुन साउद सुन्य रनमा तथा आसिफ सेख १ रन बनाएर आउट भए।अर्जुन पहिलो ओभरको तेस्रो बलमा तथा आसिफ तेस्रो ओभरको पहिलो बलमा आउट भए पछि नेपाल संकट पर्यो ।पछि कप्तान रोहित पौडेलले सबै भन्दा वढि ४७ रन बनाएर लयमा फर्किए पनि  नेपालकाअन्य ब्याट्सम्यानले रन बनाउन नसक्दा नेपाल ५० ओभरको पुरा खेलनै खेल्न नसकेर ३५ दशमलब ३ ओभरमा अल आउट हुन पुग्यो। एक समय  १४ दशमलब १ ओभरमा ५ विकेटको नोक्सानीमा जम्मा ७३ रनमै समेटिएको थियो ।  नेपालका लागि सोमपाल कामीले १६ दिपेन्द्र सिंह एैरीले १९, ज्ञानेन्द्र मल्लले ९  रन बनाए ।ललित राजबंशी ११, आरिफ सेख ६ गुल्सन झा ५ तथा हरि शंकर शाह १ रनमा आउट भए।नेपाललाई सस्तैमा रोक्न स्कटल्याण्डका ब्रान्डन म्याककुलन , साफयान सरिफ रन  मार्क वाट दुई दुई विकेट लिए।त्यसैगरी क्रिस सोल, क्रिस्टोफर म्याकब्राईड र क्रिस ग्रेभ्सले एक एक विकेट लिए । जितको लागि १२० को सामान्य लक्ष्य पछ्याएको स्कटल्याण्डले ब्याटिङ सुरु गरी सकेको छ। यस अघि हिजो नेपाल आयोजक नामिबियासंग ८६ रनले पराजित भएको थियो ।यस श्रृखलमा  नेपालले यो अन्तिम खेल हो। नेपालले यस अघि खेलेका  तीन खेलमा  दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ।
अर्को समाचार
आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल ११९ रनमा समेटियो
२२ मंसिर २०७९
•
१ मिनेट पाठ
आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल ११९ रनमा समेटियो
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा स्कटल्याण्ड विरुद्व नेपाल जम्मा ११९ रनमै समेटिएको छ।  




नामिबियाको युनाईटेड क्रिकेट मैदानमा जारी यो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ दशमलब ३ ओभरमा ११९ रन बनाउँदा सबै विकेट गुमायो।नेपालका शुरुवाती ब्याट्सम्यान  अर्जुन साउद सुन्य रनमा तथा आसिफ सेख १ रन बनाएर आउट भए। अर्जुन पहिलो ओभरको तेस्रो बलमा तथा आसिफ तेस्रो ओभरको पहिलो बलमा आउट भए पछि नेपाल संकट पर्यो।पछि कप्तान रोहित पौडेलले सबै भन्दा वढि ४७रन बनाएर लयमा फर्किए पनि नेपालका अन्य ब्याट्सम्यानले रन बनाउन नसक्दा नेपाल ५० ओभरको पुरा खेलनै खेल्न नसकेर ३५दशमलब ३ओभरमा अल आउट हुन पुग्यो। एक समय  १४ दशमलब १ ओभरमा ५ विकेटको नोक्सानीमा जम्मा ७३रनमै समेटिएको थियो ।नेपालका लागि सोमपाल कामीले १६ दिपेन्द्र सिंह एैरीले १९,ज्ञानेन्द्र मल्लले ९ रन बनाए। ललित राजबंशी ११,आरिफ सेख ६ गुल्सन झा ५ तथा हरि शंकर शाह १ रनमा आउट भए।नेपाललाई सस्तैमा रोक्न स्कटल्याण्डका ब्रान्डन म्याककुलन ,साफयान सरिफ रन मार्क वाट दुई दुई विकेट लिए। त्यसैगरी क्रिस सोल, क्रिस्टोफर म्याकब्राईड र क्रिस ग्रेभ्सले एक एक विकेट लिए ।जितको लागि १२०को सामान्य लक्ष्य पछ्याएको स्कटल्याण्डले ब्याटिङ सुरु गरी सकेको छ।  

यस अघि हिजो नेपाल आयोजक नामिबियासंग ८६ रनले पराजित भएको थियो ।यस श्रृखलमा  नेपालको  यो अन्तिम खेल हो। नेपालले यस अघि खेलेका तीन खेलमा  दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ। 
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस