फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक, निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन्।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा ३२ ज्येष्ठ नागरिक छन्।विभिन्न जिल्लाका १६ महिला र १६ पुरुष गरी ३२ जनाले यहाँ आश्रय पाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।
सरकारी स्वामित्वमा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका छन्।
नुहाउने क्रममा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु
कैलालीमा नुहाउने क्रम नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ
जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान
फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।
‘अभिषाप बन्यो खडीखानीको सपना’
कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’ को विषय थियो।
पहिचान फेरिएको फुस्रेबजार
कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ।
प्रहरी महानिरीक्षककाे निर्देशन: नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नु
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक, निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन्।
‘अभियुक्तले देश चलाउन मिल्दैन, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’
सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने उनको तर्क थियो।
ह्वात्तै घट्यो काठमाडौंको प्रदूषण
राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ। केही दिनयता पानी नपर्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित सहर बनेको थियो।
नाम मात्रका पानी धारा
बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा खानेपानीको हाहाकार छ।
वर्षाले जोगायो वन, सबै डढेलो निभे
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाका कारण लगभग सबै वनहरूमा लागेको डढेलो नियन्त्रणमा आएको हो।
बागमती प्रदेशले सात वर्षमा बनायो एक सय ८५ कानुन
प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकार धमाधम कानुन बनाउन जुटेको छ।
दाउरा संकलनका क्रममा बाढीले बगाएर एकजनाको मृत्यु
कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ कोइली खोलामा दाउरा संकलन गर्ने क्रममा बाढीले बगाउँदा एकजना स्थानीयको मृत्यु भएको छ।
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।
यार्सा टिप्न गएका जुम्लाका चार युवा पाटनमा अलपत्र
हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चारजना युवा अलपत्र परेका छन्।
किसानलाई मौरीसहितको घार वितरण
तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ।
स्मल हेभन स्कुलकाे बसमा आगजनी: ६ जना फरार
चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थीस लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात मूहले आगजनी गरेको छ।
काठमाडौं उपत्यका लगायत पाँच प्रदेशमा दिउँसोपछि भारी वर्षा
काठमाडौँमा बिहानै भारी वर्षा भएको छ। अहिले रोकिएको छ,भने दिउँसोपछि फेरि वर्षा हुने बताइएको छ।
किसानलाई मौरीसहितको घार अनुदानमा
बन्दीपुर गाउँपालिका ५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ।
रमुवावासी भन्छन्-भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउँछौं
गलकोट नगरपालिका १० काे रमुवा गाउँका किसान आलु र भाँगो बेचेर गुजारा चलाउँछन्।
दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।
दाताको सहयोगबाटै चल्छ देवघाटको वृद्धाश्रम
तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा ३२ ज्येष्ठ नागरिक छन्।विभिन्न जिल्लाका १६ महिला र १६ पुरुष गरी ३२ जनाले यहाँ आश्रय पाएका छन्।
सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा बिमा कार्यक्रम
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।
सर्लाहीमा पूर्व-पश्चिम रेलमार्ग निर्माण ९० प्रतिशत
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ।
‘हेटौंडा अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गरे आन्दोलन गर्ने’
सरकारी स्वामित्वमा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका छन्।
काठमाडौं-१५ मा अब ‘टोलटोलमा सरकार’
काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ ले टोलटोलमा सरकार भेटिने कार्यक्रम गर्ने भएको छ।