प्रदेशसभामा पनि गृहमन्त्रीमाथि छानबिनको माग
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।
सरकारी स्वामित्वमा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका छन्।
हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।
मकवानपुरको राक्सिराङ गाउँपालिका–२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्।
आकाशबाट पानी नपरेकोले समस्या भएको भन्दै हेटौंडा १६ मा भ्यागुताको विवाह गरिएको छ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने करिब ५५ वर्षका भीमबहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।
१२ वटा मन्त्रालयमा १३ जना मन्त्री भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मन्त्रीको व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ।
बाग्मती प्रथम हुँदा सुदूरपश्चिम दोस्रो, कोसी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचांै, कर्णाली छैटौं र मधेस प्रदेश अन्तिम स्थानमा रहे।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिकाबाट एक जना पक्राउ परेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुस्किलले विश्वासको मत प्राप्त गरेका छन्। १६ महिनाका अवधिमा तेस्रो पटक विश्वासको मत लिएका उनले सोमबार मुस्किलले विश्वासको मत प्राप्त गरेका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै राप्रपाले तटस्थ बस्ने घोषणा गरेको हो।
नेकपा एकीकृत समाजवादीका सांसद समयमै उपस्थित नहुँदा बागमती प्रदेश सभा बैठक सुरु हुन सकेको छैन।
सत्तारुढ दलहरुबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्री शालिकराम जमकट्टेल विश्वासको मत लिन लागेका छन्।