२२ वैशाख २०८१ शनिबार
image/svg+xml
nagarik
नागरिक


नागरिकका लेखहरु :

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति नष्ट भएको छ।

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन्।

वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने

वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ देखि व्यावहारिक रुपमा प्रयोगमा ल्याइने बताएका छन्।

राजस्व दुरूपयोग रोक्नुपर्ने सांसद साहको जोड

आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दै आएको छ।

०८४ सालमा एकलौटी सरकार बनाउने गरी देश दौडाहामा लाग्छौं : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ।

चिम्टीका अग्निपीडितले पाए राहत

आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्