बझाङ जिल्ला कारागारबाट भागेका कैदीबन्दी प्रहरी नियन्त्रणमा
२५ भदौ २०८२
•
२ मिनेट पाठ
बझाङ जिल्ला कारागारबाट भागेका कैदीबन्दी प्रहरी नियन्त्रणमा
बझाङ जिल्ला कारागारबाट मंगलबार राति ९:१५ बजे तिर जेल तोडेर भागेका चार जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




कारागारको मुल गेटको ताला तोड्दै सुरक्षाकर्मीलाई धमकी दिएर भागेका ६५ जना कैदीबन्दीमध्य चार जनालाई मंगलबार राति नै प्रहरीले सदरमुकाम चैनपुर बजारबाट नियन्त्रणमा लिएको हो।

जेल तोडेर बागेका कैदीबन्दीलाई प्रहरीको थप सुरक्षा बल आएपछि भागे लगत्तै खोजी गर्दा तीन जनालाई राति  ११:३० बजे र १ जनालाई राती १ बजे सदरमुकाम चैनपुर बजारमा घुमिरहेको अवस्थामा सुरक्षाकर्मीले निणन्त्रणमा लिई जेलभित्र राखेको जेलर राजेन्द्र फराडाले जानकारी दिएका छन्।

उनका अनुसार ४ जना थप भएपछि अब कारागारमा २४ जना कैदीबन्दी पुगेका छन्।

कारागारका कैदीबन्दी मंगलबार राति सुरक्षाकर्मी र कर्मचारीको अघि हाकाहाकी भागेका थिए।

कारागारमा एकत सुरक्षा बल कम थियो। त्यसैमा रक्तपात हुने अवस्था आएपछि सुरक्षाकर्मीले संयमता अपनाउँदा कैदीबन्दी भाग्न सफल भए पनि राति नै थप सुरक्षा बल परिचालितपछि ४ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले बताए।

उनले भने, 'भागेकाहरूको पनि खोजी कार्य जारी नै रहेको छ। अहिले जेल बाहिर ६१ जना रहेका छन्।'

जिल्ला कारागारमा रहेका ८५ जना कैदीबन्दीमध्य जेलमा अब २४ जना रहेका छन्। देशमा दुई दिन चलेको जेनजीको हिंसात्मक आन्दोलका कारण काठमाडौंको नन्खु जेल संगै देशभरका कारागारमा रहेका कैदीबन्दीले जेल तोडेर भाग्ने क्रम बढेको छ।

कारागारको सुरक्षामा खटिएका १८ जना जनपथ, प्रहरी १० जना थप वडा प्रहरी कार्यालयबाट र १० जना सशस्त्र प्रहरी गरी ३८ जना सुरक्षाकर्मीकै आँखा अगाडि निर्धक्क भएर विभिन्न आरोपमा जेल सजाए भोगिरहेका कैदीबन्दी कारागारबाट मुल गेट हुँदै सरमुकाम चैनपुरको मेन सडकबाट भागेका थिए।

'हामीलाई सरकारले इमान्दर कैदी भनेर कैद छुट गरौस हामी जेल तोडेर भाग्ने पक्षमा नभएको,' १४ वर्ष जेल सजाए पाएका एक कैदी बन्दीले भने, 'हामीले एक पटक गलत गर्दा यो सजाए भोगी रहेका छौँ थप अपराध गर्न चाहान्नँ। घर परिवारलाई अहिलेसम्म जेजति पीडा भए पनि सहेका छन्। अब एक दुई वर्ष भित्र नेपाल सरकारको प्रमाण लिएर घर जान्छु। देशमा छिट्टै सरकार बनौस र देशमा शान्ति होस।'

सुरक्षा घेरा तोडेर कैदीबन्दी भागेपछि अहिले सदरमुकाम चैनपुरमा त्रास बढेको छ।
अर्को समाचार
भागेका १६६ कैदीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा
२६ भदौ २०८२
•
१ मिनेट पाठ
भागेका १६६ कैदीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा
देशका विभिन्न कारागारबाट भागेका १६६ कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।




नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त टोली बनाएर जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० जना मध्ये ७८, जिल्लाको बालसुधार गृहबाट भागेका ७२ मध्ये चार, नक्खु कारागारका सात, केन्द्रीय कारागारका दुई, कास्की कारागारका एक, तनहुँका दुई र कारागार पहिचान नभएका ३५ जनालाई पक्राउ गरिएको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस