चितवन जिल्ला अदालतले भरतपुर महानगरपालिका वडा नं १२का अनिल परियारको हत्याको आरोप लागेका दुई जना पुर्पक्षका लागि थुनामा पठाएको छ।
चितवन जिल्ला अदालतमा दुई दिनसम्म चलेको बहस पछि अदालतले आज (बुधबार) विश्व भन्ने हेमन्त बास्तोला र राहुल भन्ने सुनिल राउतलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। प्रतिवादी बिक्रम भन्ने रोहित प्रसाद सिलवाललाई २ हजार धरौटीमा छुटेका छन्।
परियारको वैशाख २५ गते साँझ साढे पाँच बजे भरतपुरको कृष्णपुरमा हत्या भएको थियो। उनी नेपाली कांग्रेसका बागमती प्रदेसका महाधिवेशन प्रतिनिधि थिए। स्थानीय तहको निर्वाचनको समयमा हत्या भएपछि नेपाली काँग्रेसका सुबेच्छुक संगठनले घटनाको छानविन गर्न माग गर्दै चितवनमा चक्का जाम समेत गरेका थिए।