कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो
१५ साउन २०७९
•
२ मिनेट पाठ
कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो
कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढदै गएका छन। नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो। नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढदै गएको हो। 




अदालतको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धी हुदै गएका छन्। अदालतको अनुसार गत आव २०७८/०७९ मा कुल ५ सय १२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो। त्यसमध्ये ३ सय ७८ फर्छौट भई १ सय ३४ अर्को वर्षका लागि जिम्मेवारी सरेको छ। २०७७/०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए।  

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। कोरोना कालमा समेत सम्बन्ध विच्छेदका मुद्दामा भने कमी आएको छैन। अदालतमा दैनिक एकदुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन। घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढदै गएको छ। महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरु अदालतसम्म पुग्ने गरेका छन्। अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेको छ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन्। कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुदै टुटने गरेको छ।

अधिकांश प्रेम विवाह गरेकाहरु नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ। ‘केटाले बाँडने ठूल ठूला सपना पूरा नहुदा समस्या बढीरहेको छ’ अधिबक्ता चक्रबहादुर क्षेत्रीले भने ‘युवा अवस्थामा केटा केटी यर्थाथ भन्दा भावनामा बग्छन्’। जुन कुरा पछि पूरा नहुदा पारिवारिक वेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढदो छ। ‘लहलहैमा विवाह गर्ने सख्या बढदो छ’ अधिवक्ता क्षेत्रीले भने कलिलोमा विवाह गर्‍यो बुझने भएपछि धेरै कुरामा असमझदारी हुन्छ। किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढने गरेको छ। त्यसपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन्।  

मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी थप्छन्।  अदालतले सकेसम्म पती पत्नीबीच मेलमिलापको पहल गर्छ अदालतका श्रेष्तेदार सुमन पाण्डेले भने त्यहाँबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ। सम्बन्ध विच्छेदकालागि बढी महिला आउने गरेका छन्। तर नया मुलुकी संहिता लागु भए पछि पुरुषहरुले पनि सम्बन्ध विच्छेदको मुद्दा दिने बढेका छन। ‘श्रीमान रोजगारीका लागि विदेशीनछन् अदालतका श्रैस्तेदार सुमन पाण्डेले भने उनीहरुले पठाएको पैसा जथाभावी खर्च गरेर तडकभडक देखाउदै दुरुपयोग गरेका कारण पनि सम्बन्ध विच्छेद बढदै गएको छ। आधुनिक फेसन शैली र रहनसहनको विकृति पनि हो उनले भने यस्ले श्रीमान श्रीमतिको सम्बन्ध विग्रदा अदालत ढोका घच्घचाउने बढदो छन्।’ । घर परिवारमा शरिरीक मानसिक यातना पाएका, चरम यौन शोषण दाईजो र नपुंशकताले पनि सम्बन्ध विच्छेदका कारण बनेका छन्। अन्तरजातिय प्रेम विवाह पनि सम्बन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएको छ।
अर्को समाचार
कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो, ४ बर्षमा १२ सय मुद्दा दर्ता
१५ साउन २०८०
•
२ मिनेट पाठ
कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो, ४ बर्षमा १२ सय मुद्दा दर्ता
कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा पछिल्लो समय बढ्दै गएका छन्। नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि हुन थालेकाे छ। नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो।




अदालतको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएकाे देखिन्छ। अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा कुल ३ सय ४५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएको १ सय ३४ मुद्दा थियो। गत आर्थिक वर्ष कुल ४ सय ७९ लगत मध्ये ३ सय १५ सम्बन्ध विच्छेदका फर्छ्यौट भई १ सय ६४ मुद्दा फर्छ्यौट हुन बाकी रहेको अदालतका इजलास अधिकृत नारायण बहादुर भट्टराईले बताए।

आव २०७८/०७९ मा कुल ५ सय १२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो। त्यस मध्ये ३ सय ७८ फर्छ्यौट भई १ सय ३४ अर्को बर्षकालागि जिम्मेवारी सारिएको थियो। २०७७/०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।

पछिल्लो समय अदालतमा दैनिक एक/दुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन्। घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको छ।

अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुङ्गिने गरेको छ। अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पती बढी छुट्टिने गरेका छन्। कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको छ। अधिकांश प्रेम विवाह गरेकाहरू  नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ।

‘केटाले बाँड्ने ठुल-ठुला सपना पुरा नहुँदा समस्या बढिरहेको छ’ अधिवक्ता चक्र बहादुर क्षेत्रीले भने ‘युवा अवस्थामा केटा-केटी यर्थात भन्दा भावनामा बग्छन्। जुन कुरा पछि पुरा नहुँदा पारिवारिक बेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ।’ उनका अनुसार लहलहैमा विवाह गर्ने सङ्ख्या बढ्दो छ। 
‘कलिलो उमेरमा विवाह गर्‍यो, बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ। किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेको छ।’ उनी भन्छन्। मादक पदार्थ सेवन गरी झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी सुनाउँछन्।

अदालतका श्रैस्तेदार सुमन पाण्डेयका अनुसार सम्बन्ध विच्छेद्कालागि बढी महिला आउने गरेकोमा नयाँ मुलुकी संहिता लागु भएपछि पुरुषहरू सङ्ख्या पनि बढ्दो छ।

'अदालतले सके सम्म पती-पत्नी बीच मेलमिलापको पहल गर्छ, अदालतका श्रेष्तेदार सुमन पाण्डेयले भने 'त्यहाँबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ।'
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस