कपिलवस्तुको शिवराज नगरपालिकामा टिपर चालक मृत अवस्थमा फेला परेका छन्। राति खान खाएर आफूले चलाउने लु २ ख १५१५ नं. का टिपरमा सुतेका उनी सोही टिपरमा मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शिबराज नगरपालिका वडा नं.५ नौडिहवा बस्ने वर्ष ३८ का राम केवट थारु बिहान सुतेको स्थानमा मृत अवस्थामा भेटिएका हुन्।
उक्त घटना सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।