बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट सिगास गाउँपालिका–७ न्वाघरका ५५ वर्षीय करि दमाइको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
घरमै सुतिरहेका वेला शुक्रवार बिहान उनलाई सर्पले टोकेको हो। केहीबेरमै उनको मृत्यु भएको जोशीले बताए।
घरमै सुतिरहेका वेला शुक्रवार बिहान उनलाई सर्पले टोकेको हो। केहीबेरमै उनको मृत्यु भएको जोशीले बताए।