मजदुरलाई न्यूनतम सुरक्षा छैन, हत्केलामा राखेर काम गर्दा ज्यानै जान्छ
११ फागुन २०७८
•
३ मिनेट पाठ
मजदुरलाई न्यूनतम सुरक्षा छैन, हत्केलामा राखेर काम गर्दा ज्यानै जान्छ
बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा रहेको पिपलको रुख काटछाँट गर्ने क्रममा एक मजदुरको खसेर मृत्यु भएको छ। तस्बिर: हरिकृष्ण
गएको पुस १९ गते म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर एक जना मजदुरको ज्यान गयो। बिना सुरक्षा साम्रागीको प्रयोग गरी तीन तला माथि काम गरिरहेको अवस्थामा भुईमा खसेर गम्भीर घाइते भएका उत्तरी अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका कृष्ण पुनको उपचारको क्रममा मृत्यु भयो। 




लाामो समयदेखि निर्माण क्षेत्रमै सक्रिय रहेका पुनको परिवारलाई ठेकेदारले क्षतिपूर्ती दिएपछि घटना सेलायो। मंगलबार बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा रहेको पिपलको रुख काटछाँट गर्दा पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमका थामबहादुर पुनको खसेर ज्यान गयो।  

जिल्लाको प्रशासनिक केन्द्र समेत रहेकाले सर्वसाधारणको धेरै चहलपहल हुने भएकाले पिपलको रुखमा चडेर हाँगा काट्ने क्रममा रूखबाट खसेका पुनको शब बेनी अस्पतालमा छ। अग्लो तथा फैलिएको पिपलको रूखमा अनुभव भएकै कारण न्यूनमत सुरक्षालाई समेत ख्याल नगरेको पाइएको छ। मृतक पुन लामो समयदेखि बेनीबजार तथा पर्वत आसपासका क्षेत्रमा अग्लो रुखमै चढेर काट्ने गरेका थिए। हिस्तानका कृष्ण र रूमका थामबहादुर पुन एक प्रतिनिधिमुलक पात्र हुन्। निर्माणधिन अवस्थामा रहेका भौतिक संरचना तथा सार्वजनिक स्थानमा रहेको रुख काट्ने  र सरसफाई गर्ने क्रममा न्यूनतम सुरक्षा साम्रागीको समेत प्रयोग नगर्दा बर्षेनी ज्यान गुमाउनुपरेको छ।

ब्यक्तिगत तथा सरकारी आयोजनामा कार्यरत मजदुरलाई आवश्यक पर्ने सुरक्षा साम्रागीको प्रयोगमा सरकारी निकायको निगरानीको अभाव तथा सम्बन्धित ब्यक्ति र निर्माण कम्पनीको बेवास्ताले ज्यान हत्केलामा राखेर काममा खटिनुपरेको छ। निर्माणधिन अवस्थामा रहेको संरचना तथा रुख र भिरबाट लडेर ज्यान गुमाउने र घाईते हुने सामान्य जस्तै भएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी नै नगरपालिकाको कटान आदेशमा रुख काट्ने क्रममा दुर्घटना भएर मजदुरले ज्यानै गुमाएपछि न्यूनतम सुरक्षा उपकरणको प्रयोगमा सर्वसाधारणले समेत चासो देखाएका छन्।

‘जोखिमलाई हेरेर सावधानी अपनाएको देखिएन्,‘सरकारी अनुमतिमा काट्ने क्रममा सुरक्षा साम्रागीको अनिवार्य प्रयोगलाई ध्यान दिनुपर्छ’ बेनीका यूवा हरिप्रसाद पौडेलले भने। उनले सुरक्षा जोखिमलाई समेत लत्र्ताएर काम गर्ने गरिएकाले बर्षेनी दुर्घटना हुने गरेको बताए।रुख कटानीको क्रममा ज्यानको जोखिम मोलेर काम गरेको अवस्थामा सम्बन्धित निकायले निगरानी नगुर्न समेत गम्भीर लापरवाही भएको पौडेलको भनाई छ। 

यता प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले न्यूनतम अनिवार्य मापदण्डको प्रयोग नगर्दा दुर्घटना बढेको बताए। ‘पछिल्ला दुई घटनाले सचेत बनाएको छ,‘अब अनिवार्य सुरक्षाको साम्रागी प्रयोग नगर्नेलाई कारवाही गर्नुपर्छ’ प्रनाउ राईले भने। बेनी नगरपालिकको एउटै वडामा घटेका दुई घटनामा जोखिमको मुल्याङ्कन नगरी काम गरिएको अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ।  

यता नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) म्याग्दीका सचिव अर्जुन रानाले मजदुरको सुरक्षामा राज्यको निकाय नै उदासिन रहेको बताए। ‘मजदुरले अकालमै ज्यान गुमाउनुपरेको छ,‘न्यूनतम सुरक्षामा समेत कसैको ध्यान छैन’ सचिव रानाले भने। 

मजदुरले माग गर्दा समेत ठेकेदार र निर्माण कम्पनीले बेवास्ता गर्दा काममा खटिनुपर्ने बाध्यता रहेको बताए। उनले पटक–पटक भएका घटनामा आर्थिक क्षर्तीपुर्तीलाई मात्रै प्राथमिकता दिने गरिएको छ। जोखिमको पहिचान र  सुरक्षा साम्रागीको प्रयोगका विषयमा स्थानीय तहले समेत कुनै चासो नदिने गरेको मजदुर संगठनको गुनासो छ। ग्रामिण क्षेत्रमा भिरबाट र रुख काट्ने क्रममा लडेर ज्यान गुमाएकाहरूलाई प्राकृतिक दुर्घटना भन्दै समुदायकै सहमतिमा समेत अन्त्येष्टी गर्ने गरिएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस