धनकुटा जिल्लाको विभिन्न ठाँउमा ५ वटा मोटरेवल पक्की पुल र १३ वटा झोलुङ्घे पुल निर्माण हुने भएको छ। आगामी आर्थिक वर्ष २०७८।७९ मा पक्की मोटरेवल पक्की पुल निमार्णका लागि २ अर्व १५ करोड , झोलुङ्घे पुल निमार्णका लागि ७ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
जिल्लाको याक्चनाघाट तमोर नदी धनकुटा नगरपालिका र चौबिसे , चिम्राहघाट तमोर नदी सहिदभुमि र सागुगढी ,सफाइटार तमोर नदी सहिदभुमि र सागुरीगढी, लामिबगर मंसुवाटार अरुण नदी, लक्ष्मीखोला कटहरे महालक्ष्मी गरी ५ वटा २ अर्व १५ करोड बराबरको पक्की मोटरेवल पुल निर्माण हुने भएको छ।
त्यस्तै धनकुटा नगरपालिका १ लुङधाङ र गुठीखेत, धनकुटा नगरपालिका र छथर जोरपाटी , पाख्रीबास नगरपालिका मुगाखोला , पाख्रीबास नगरपालिका अरुण नदी हङरायो दोभान ,महालक्ष्मी नगरपालिका पिप्ले, कटहरे माङमायखोला, लेगुवा झरना, सहिदभुमि छिन्ताङ खोला धपौली, ढाँडे खोला, रोगे खोला, चोबिसे गाउपालिका डिहिटार तमोर नदी, सदामटार मुर्कुटे डाडा तमोर नदी र साँगुरीगढीको लेउती खोला गरी जम्मा १३ वटा झोल्ुङ्घे पुल निमार्णका लागि ७ करोड ४५ लाख बजेट परेको संसद राईका स्वकीय सचिव महेन्द्र गिरिले बताए।