पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा सुरु
२५ फागुन २०७७
•
१ मिनेट पाठ
पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा सुरु
फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ। यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको छ। स्वास्थ्य सुरक्षाका विधि अपनाएर एक हजार १०० देखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा आजदेखि सुरु गरिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।




महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा पाँच हजार ५०० रुपैयाँ र ११ हजार गरी दुई किसिमका विशेष पूजामात्र गरिने पनि उनले बताए। पाँच हजार ५०० रुपैयाँ पूजा गर्ने दुईजना कर्ता र ११ हजार रुपैयाँ रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ। रासस
अर्को समाचार
महाशिवरात्रिको यस्तो छ तयारी, मूल समितिमा मेयर बालेनदेखि सांसद गगनसम्म
१४ फागुन २०८०
•
१ मिनेट पाठ
महाशिवरात्रिको यस्तो छ तयारी, मूल समितिमा मेयर बालेनदेखि सांसद गगनसम्म
यही फागुन २५ गते हुने महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षमा ४१ सदस्यीय मूल समिति गठन गरेको छ।




विकास कोषले यसपटक महाशिवरात्रिको अवसरमा साढे दुईदेखि ३ लाखसम्म भक्तजनहरू पशुपति मन्दिरको दर्शनमा आउने अनुमान गरेको छ। त्यसमा करिब एक लाख जति भक्तजनहरू मेला भर्न आउने र बाँकी दर्शन गर्ने उद्देश्यले पशुपति मन्दिर पुग्ने अनुमान कोषका सदस्यसचिव राजु खत्रीले गरे।

विकास कोषले गठन गरेको मूल समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, प्रतिनिधि सभा सदस्य गगन थापा, राष्ट्रिय योजना आयोगका सदस्य,  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, पशुपति नाथ मन्दिरका मूल भट्ट गणेश भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, गृह, भौतिक तथा रक्षा मन्त्रालयका सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका व्यक्तिहरूलाई राखिएको छ। यसपटक मूल समारोह समिति चुस्त र दुरुस्त बनाइएको कोषले जनाएको छ।

विकास क्षेत्रले यसपटक छोटो समयमै दर्शनार्थीले दर्शन गर्न पाउने व्यवस्था मिलाएको कोषका सदस्यसचिव खत्रीले जानकारी दिए।

‘पोहर साल भन्दा यसपटक छोटो समयै दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ’, उनले भने। खत्रीका अनुसार महाशिवरात्रि भव्य रूपमा मनाउन १ हजारको हाराहारीमा स्वयम सेवक परिचालन गरिने भएको छ।

यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। यसैगरी एक हजार स्वास्थ्यकर्मी पशुपति क्षेत्रमा परिचालन गरिने भएको छ।

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस