पोखरामा कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो, झण्डै २ हजार सक्रिय संक्रमित
२२ कार्तिक २०७७
•
५ मिनेट पाठ
पोखरामा कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो, झण्डै २ हजार सक्रिय संक्रमित
पोखरामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय भन्दा बढी पुगेको छ । पोखरामा कात्तिक २१ गतेसम्म ३ हजार २ सय १६ जना कोरोनाबाट संक्रमित भएको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार कात्तिक २० गतेसम्म ३ हजार १ सय ८ रहेकोमा कात्तिक २१ गते १०८ जना थपिएका छन् । 




हाल २ हजार ६४ जना सकृय संक्रमित रहेका छन् । कात्तिक २० गतेसम्म १ हजार ९ सय ५६ जना सकृय केस रहेकोमा कात्तिक २१ ग्ते १०८ जना थपिएर २ हजार ६४ जना पुगेको हो । त्यस्तै पोखरामा १ हजार १ सय २ जना कोरोना संक्रमित निको भएका छन् । कोरोनाबाट गण्डकी प्रदेशमा मृत्युभएको १०० जना मध्ये ठ्याक्कै आधा अर्थात ५० जना पोखराका रहेको महानगरपालिकाको विवरणमा उल्लेख छ ।  

महानगरपालिकाका अनुसार हालसम्म वडा नम्बर १ मा कुल ९६ जना कोरोना संक्रमित भएकोमा ७४ वटा अझै सकृय केस रहेका छन् । हालसम्म सो वडामा २१ जना निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।

वडा नम्बर २ मा हालसम्म कुल ५१ जना संक्रमित भएकोमा ४७ वटा सकृय केस रहेका छन् । हालसम्म सो वडामा ४ जना निको भएर घर फर्किएको महानगरले जनाएको छ ।

वडा नम्बर ३ मा कुल ८४ जना संक्रमित भएकोमा हाल ५२ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म ३० जना संक्रमित निको भएका छन् भने २ जनाको मृत्युभएको महानगरपालिकाको डाटामा उल्लेख छ ।

वडा नम्बर ४ मा कुल १११ जना संक्रमित भएकोमा हाल ८१ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म ३० जना संक्रमित निको भएका छन् ।

वडा नम्बर ५ मा कुल १६६ जना संक्रमित भएकोमा १०७ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म ५६ जना संक्रमित निको भएका छन् भने हालसम्म ३ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर ६ मा कुल ११५ जना संक्रमित भएकोमा हाल ७९ वटा सकृय केस रहेका छन् । सो वडामा ३४ जना संक्रमित निको भएका छन् भने हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर ७ मा कुल १८३ जना संक्रमित भएकोमा हाल १२२ वटा सकृय केस रहेका छन् । सो वडामा ६१ जना संक्रमित निको भएका छन् ।

वडा नम्बर ८ मा कुल २३७ जना संक्रमित भएकोमा १४५ वटा सकृय केस रहेका छन् । सो वडामा ९१ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर ९ मा कुल १८२ जना संक्रमित भएकोमा १३९ वटा अहिलेपनि सकृय केस रहेका छन् । सो वडामा ४१ जना संक्रमित निको भएका छन् भने २ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको महानगरपालिकाले जनाएको छ ।

वडा नम्बर १० मा कुल २२० जना संक्रमित भएकोमा १३४ वटा सकृय केस रहेका छन् । सो वडामा ८५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

वडा नम्बर ११ मा कुल १०२ जना संक्रमित भएकोमा ८४ वटा सकृय केस रहेका छन् । सो वडामा १८ जना संक्रमित निको भइसकेका छन् ।

वडा नम्बर १२ मा कुल ९७ जनामा कोरोना संक्रमण भएकोमा ५२ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर १३ मा कुल ८६ जना संक्रमित भएकोमा ४९ वटा सकृय केस रहेका छन् । सो वडामा ३५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्युभएको महानगरपालिकाले जनाएको छ ।

वडा नम्बर १४ मा कुल १३६ जना कोरोना संक्रमित भएकोमा ७४ वटा सकृय केस रहेका छन् । सो वडामा ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १५ मा कुल १७५ जना संक्रमित भएकोमा ९० वटा सकृय केस रहेका छन् । सो वडामा ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर १६ मा कुल १०८ जना संक्रमित भएकोमा ४६ वटा सकृय केस रहेका छन् । सो वडामा ६० जना निको भर घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर १७ मा महानगरपालिकाको सबैभन्दा धेरै २४८ जना संक्रमित भएकोमा १५१ वटा सकृय केस अझै छ । सो वडामा ९३ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर १८ मा कुल २३ जना संक्रमित भएकोमा ११ वटा सकृय केस रहेका छन् । सो वडामा १२ जना संक्रमित निको भएका छन् ।

वडा नम्बर १९ मा कुल ३४ जना संक्रमित भएकोमा १४ वटा सकृय केस रहेका छन् । सो वडामा १९ जना निको भएका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर २० मा कुल २६ जना कुल संक्रमित भएकोमा १६ वटा सकृय केस रहेका छन् । सो वडामा ९ जना संक्रमित निको भएका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर २१ मा कुल १२ जना संक्रमित भएकोमा हाल ८ वटा सकृय केस रहेका छन् । सो वडामा ४ जना संक्रमित निको भएका छन् ।

वडा नम्बर २२ मा कुल १३ जना संक्रमित भएकोमा ४ वटा सकृय केस रहेका छन् । सो वडामा ८ जना संक्रमित निको भएका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर २३ मा महानगरको सबैभन्दा कम ५ जना संक्रमित भएकोमा एउटा मात्र सकृय केस रहेको छ । सो वडामा ४ जना संक्रमित निको भएका छन् ।  

वडा नम्बर २४ मा कुल ६ जना संक्रमित भएकोमा हाल ३ वटा सकृय केस रहेका छन् । सो वडामा ३ जना संक्रमित निको भएका छन् ।

वडा नम्बर २५ मा कुल ३६ जना संक्रमित भएकोमा हाल २२ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म १३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

वडा नम्बर २६ मा कुल ५५ जना संक्रमित भएकोमा हाल ३५ वटा सकृय केस रहेका छन् । सो वडामा २० जना निको भएका छन् ।

वडा नम्बर २७ मा कुल ९९ जना संक्रमित भएकोमा हाल ४८ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म ५१ जना कोरोना संक्रमित निको भएका छन् ।

वडा नम्बर २८ मा कुल १४ जना संक्रमित भएकोमा हाल ९ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म ५ जना संक्रमित निको भएका छन् ।

वडा नम्बर २९ मा कुल ५२ जना संक्रमित भएकोमा हाल २९ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म २३ जना संक्रमित निको भएका छन् ।

वडा नम्बर ३० मा कुल ४७ जना संक्रमित भएकोमा हाल २९ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म १८ जना संक्रमित निको भइसकेका छन् ।  

वडा नम्बर ३१ मा कुल ३२ जना संक्रमित भएकोमा हाल ११ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म २० जना निको भएका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर ३२ मा कुल २० जना संक्रमित भएकोमा ६ वटा सकृय केस रहेका छन् । सो वडामा हालसम्म १३ जना संक्रमित निको भएका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।

वडा नम्बर ३३ मा कुल २६ जना संक्रमित भएकोमा १२ वटा केस सकृय रहेका छन् । सो वडामा हालसम्म १४ जना निको भएका छन् । 

पोखरामा बाहिरका कुल २११ जना संक्रमित भएकोमा हाल १७२ वटा सकृय केस रहेका छन् । उनीहरु मध्ये २१ जना निको भएर घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको महानगरपालिकाले जनाएको छ ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस