पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
देशभर २ हजार ६३८ जना संक्रमित थपिएका छन्।