शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्र्याइएको चार लाख भारतीय रुपैयाँसहित एक जनाालई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरबाट नगरपालिका वडा नं २ का ५४ वर्षीय पप्पु गुप्तालाई सो रकमसहित पक्राउ गरेको हो।
शुक्रबार साँझ सशस्त्रको टोलीले बिशेष सुराकीका आधारमा सो रकम बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक डिबि कार्कीले बताए। बिशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको टोलीले खानतलाासी गर्दा सो रमक बरामद भएको थियो।
पाँच सयका चार सय थान र एक हजारका २ सय थान रकम फेला परेको थियो। बरामद रकमसहित पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा पठाइएको प्रहरी उपरीक्ष कार्कीले बताए।