पछिल्लो २४ घण्टामा काठमाडौं १२२८ जना कोरोना संक्रमित थपिएका छन्। भने ९ सय १७ जना संक्रमण मुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म २४ हजार २ सय ७ जना संक्रमणमुक्त भएर घर फर्केका छन्। अहिलेसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।