स्वाब परीक्षणको सोमबार आएको नतिजामा जिल्लामा ९ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर पठाएको नतिजामा ९ जना थपिएका हुन । ठाकुरबाबाका चार ,बारबर्दिया १ ,गुलरिया नगरपालिका २ र बारबर्दियाका १ जना गरी ९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कृष्ण गोपाल चौधरीले जानकारी दिए । जिल्लामा कुल संक्रमितको संख्या ३ सय ७ पुगेको छ । उनका अनुसार स्वाव संकलन भएको ६ सय ३० जनाको नतिजा आउँन बाँकी छ ।
अर्को समाचार
बर्दियामा ९ संक्रमित थपिए
अर्को समाचार
बर्दियामा १६ जना संक्रमित थपिए
आइतबार बर्दियामा १६ जना कोरोना संक्रमित थपिएका छन्। हिजो मात्रै बर्दियामा ८० जना कोरोना संक्रमित थपिएका थिए।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी गराए।
१९० जनामा गरिएको परीक्षणमा बर्दियाका १६ जनालाई कोरोना संक्रमण देखिएको हो।
संक्रमित १६ जना मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाका १४ जना रहेका छन् भने बढैयाताल गाउँपालिकाका २ जना छन्। जसमध्ये १० जना पुरुष र ६ जना महिला संक्रमित रहेका छन्।
यो सँगै बर्दियामा कोरोना संक्रमितको कुल संख्या ८ सय १९ जना भएको छ।