महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूको घुइँचो
१४ फागुन २०८१
•
२ मिनेट पाठ
महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूको घुइँचो
महाशिवरात्रीको अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेव सहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको छ । नेपाल कै ठुलो शिवलिङ दाबी गरिएको मन्दिरमा बिहान ४ बजे देखि नै भक्तजनहरूको ठुलो भीड लागेका छ ।  छिमेकी जिल्ला,रुपन्देही, अर्घाखाँची भारत तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरूले मन्दिरमा पूजापाठ गरेका छन्। मङ्गलवार  राति देखि नै मन्दिरमा भक्तजनहरूको भीड लागेको छ ।




मन्दिरमा आएका साधु, सन्त, भक्तजनहरूको पूजापाठ, सहज दर्शकालागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले बताए । मन्दिरको चार वटै द्वार खोलिएको छ । मन्दिरमा महिला र पुरुषकालागि छुट्टै लाइनको व्यवस्था गरिएको छ । पुरुषलाई पूर्वी द्वार र महिलालाई पश्चिमी द्वारबाट मन्दिरमा प्रवेश गराइएको छ । मन्दिर देखि मुख्य बाटो हुँदै बहादुरगंज जाने चोक सम्म लामो लाइन लगेको छ । सहजढंगबाट दर्शन तथा सुरक्षित पुजापाठकालागि मन्दिर परिसरमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ । मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ । १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र समेत बनेको छ । भक्तजनहरूको सुरक्षालाई मध्यनजर गरी मन्दिर परिसरमा सिसि क्यामेराले समेत निग्रानी  गरिएको छ  । आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्था पनि गरिएको समितिले जनएको छ।

यस्तै शिवराज नगरपालिका– ९  शिवगढी धानखोला, र रमुवादहमा रहेको शिवमन्दिरमा समेत भक्तजनहरूको घुइँचो लागेको छ । जिल्लकै सबैभन्दा उचाइमा रहेको मन्दिरमा समेत ठुलो संख्यामा भक्तजनहरूले पूजापाठ गरेका छन् । यस्तै शिवरात्रिको अवसरमा बाणगंगा नगरपालिकाको हथौसामा एक हप्ते मेला समेत सुरु भएको छ । यस्तै रमुवा दह  धानखोलामा समेत मेला लागेका छ । 
अर्को समाचार
महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो
०३ फागुन २०८२
•
१ मिनेट पाठ
महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो
महाशिवरात्रिको अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।




नेपालकै ठुलो शिवलिङ दाबी गरिएको मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनहरूको ठुलो भीड लागेका छ। छिमेकी जिल्ला, रुपन्देही, अर्घाखाची, भारत तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरूले मन्दिरमा पूजापाठ गरेका छन्।

शनिबार रातिदेखि नै मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। मन्दिरमा आएका साधु, सन्त, भक्तजनहरूको पूजापाठ, सहज दर्शका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले बताए। मन्दिरको चारवटैद्वार खोलिएको छ। मन्दिरमा महिला र पुरुषका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ। पुरुषलाई पूर्वीद्वार र महिलालाई पश्चिमीद्वारबाट मन्दिरमा प्रवेश गराइएको छ। 

मन्दिरदेखि मुख्य बाटो हुँदै बहादुरगंज जाने चोकसम्म लामो लाइन लागेको छ। सहजढंगबाट दर्शन तथा सुरक्षित पूजापाठका लागि मन्दिर परिसरमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ।

मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र समेत बनेको छ। भक्तजनहरूको सुरक्षालाइ मध्यनजर गरी मन्दिर परिसरमा सिसी क्यामेराले समेत निगरानी सिंगारिएको छ। आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्था पनि गरिएको समितिले जनएको छ।

यस्तै शिवराज नगरपालिका–९ शिवगढीस्थित शिव मन्दिरमा समेत भीड लागेको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस