भक्तपुरको चाँगुनारायण नगरपालिका–३ कोल्पाकोट ओरालोमा शुक्रबार भएको दुर्घटनामा परी एकजना वृद्धाको ज्यान गएको छ।
व्यासीबाट झौखेलतर्फ जादै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले पैदलयात्री चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगरलाई ठक्कर दिदा गम्भिर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उपचारको लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट भक्तपुर लगेकोमा उपचारकै क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
चालक भक्तपुर भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने बर्ष ५४ को इन्द्रनारायण सितखु जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत ढुण्डीराज न्यौपानेले जनाए। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहको जनाइएको छ ।